बागलुङ– मुस्ताङको घरपझोङ गाउँपालिका–१ मा पहिरो खस्दा कालीगण्डकी नदी केहीबेर थुनिएको छ। बुधबार बिहान १० बजे घरपझोङको वडा नं १ र २ को सीमानामा पर्ने छैरो भन्ने ठाउँमा पहिरो खस्दा नदि थुनिएको हो। नदीभन्दा माथि...बाँकी
मोरङ : रंगेलीमा क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिटको बुधवार भव्य रुपमा उद्घाटन गरीएरी छ। स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद मुल नारा सहित क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिट सुरु भएको छ। प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले...बाँकी
सुर्खेत : केन्द्रीय समितिको निर्देशन विपरित अबैधानिक रुपमा भएको नेपाल प्रेस यूनियन सुर्खेतको अधिवेशन क्रियाशिल पत्रकारहरुले बहिस्कार गरेका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिको निर्देशन उलंघन गर्दै अधिवेशन गरिएको भन्दै क्रियाशिल पत्रकारहरुले अधिवेशन बहिस्कार...बाँकी
दया दुधराज- धादिङ जिल्ला मालपोत कार्यालयमा आउने सेवाग्राहीलाई पक्षपात गरेको भन्दै एक सेवाग्राहीले मालपोत कार्यालय धादिङका कर्मचारीलाई थुकेका छन् । आफूले थुकेको उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक समेत गरेका छन् केही दिनअघि आफ्नो श्रीमतीको नाममा लालपुर्जा...बाँकी
सप्तरीमा गएराति प्रहरी इन्काउन्टरमा तराई मुक्ति मोर्चाका अध्यक्ष दीपेन्द्र जैसवालको मृत्यु भएको छ । प्रदेश नम्बर २ प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार प्रदेश प्रहरी कार्यालयको गस्तीमा रहेको टोलीसँगको दोहोरो भिडन्तमा जयसवालको मृत्यु भएको हो...बाँकी
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ४ डोप्केमा पर्ने सल्लेरि समादुयीक वनलाई स्थानीयले उपभोक्ताले वर्षेनी गोडमेल गर्ने गरेका छन् । सल्लेरि सामुदायीक उपभोक्ता समितीका पदाधिकारी देखि स्थानीय गाउँलेहरुले जंगल संरक्षणलाई अभियानकै रुपमा लिने गरेका छन् ।...बाँकी
लमजुङ : कांग्रेसका सभापति एवंम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको प्रेस विरोधी रबैया काँग्रेसलाई सैह्य नहुने बताउनु भएको छ । देउवाले नेपाल प्रेस युनियन जिल्ला शाखा लमजुङको छैटौं जिल्ला अधिवेशनको उदघाटन गर्दै त्यस्तो धारणा व्यक्त...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र...बाँकी
के पत्याउनु हुन्छ? माघ महिनाकाे चिसाे समयमा पनि धान रोपाई हन्छ भन्ने कुरा ? सायदै धेरैलाई पत्यार नलाग्न सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित भएको छ । मोरङको रंगेली नगरपालिका ६ स्थित...बाँकी
काठमाडौँ _पूर्वी नेपालको भोजपुरसहितका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार राति साढे १० बजे भोजपुर केन्द्रबिन्दु भएको ४.५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का छिमेकी...बाँकी