News Portal

गायक सन्तोष राईको “सुन मोरी” म्युजिक भिडियो बजारमा (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४५७ पटक

काठमाडौं ​- युवा गायक सन्तोष राईले “सुन मोरी” बोलमा रहेको म्युजिक भिडियो बजारमा ल्याएका छन्।

युवा गायक सन्तोष राईको आफ्नै शब्द संगीतमा रहेको म्युजिक भिडियो निस्मा राई अफिसियल युटुव च्यानल मार्फत हिजो सार्वजनिक गरिएको हो। 

सार्वजनिक म्युजिक भिडियो किवण चाम्लिङ राईले निर्देशन, अनील राणाले सम्पादन तथा भोगेन्द्र याम्फुले छायांकन गरेको म्युजिक भिडियोमा चर्चित हास्य कलाकार बुद्धिमान तामाङ र चर्चित मोडल एलीसा राईको मुख्य अभिनय रहेको छ। छपहाङ चेम्जोङ र अंकित राईको समेत अभिनय रहेको छ। 

अनुभवी एरेन्जर राजु कार्कीले संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेको म्युजिक भिडियो सुरेश राईले रेकर्ड गरेका हुन्। सार्वजनिक गीतको मार्मिक शब्द, प्रेमिल मिठो संगीतमा गायकको गायनले गीत उत्कृष्ठ बनेको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...