News Portal

  • गृहपृष्ठ Flash News, समाचार, समाज

    दशवर्षे सशस्त्र द्वन्द्वपीडितलाई न्याय दिएरै छाडिन्छः कानूनमन्त्री तुम्बाहाङ्फे

    काठमाडौं – कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन बजेटको अभाव हुन नदिने बताएकी छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०७७-०७८ को बजेटमा कानून मन्त्रालयमा उठेका प्रश्नको जवाफ दिँदै उनले दशवर्षे...बाँकी

    बागलुङको उत्तरगंगा क्वारेन्टाईनमा सेना जवान युवतीसंग सल्किएपछी…

    बागलुङ – बुर्तिवाङ स्थित उत्तरगंगा माविको क्वारेन्टाईनमा भारतबाट फर्किएरका ६ जना महिला सहित ४४ जना बसिरहेका छन्। क्वारेन्टाईनको सुरक्षाको जिम्मा सेनालाई दिईएको छ। जिल्लाको पश्चिम व्यापारिक केन्द्र समेत रहेको बुर्तिवाङबजारस्थित उत्तरगंगा माविमा रहेको क्वारेन्टाइनमा गए...बाँकी

    आफ्नो उपचारको सहयोगी दातालाई प्रकाश मगरले दिए धन्यवाद (भिडियोसहित)

    सर्वप्रथम सम्पूर्णमा नमस्कार ! मलाई सहयोग रकम संकल गर्नु हुने मकाउमा रहेका सम्पूर्ण दाजु-भाई तथा दिदी बहिनीहरू, हृदय देखि नै धन्यवाद । बिशेष धन्यवाद महावाणिज्य दूतावास हङकङका कन्सुलर कमल प्रसाद भट्टराई साथै विभिन्न संधसंस्थाहरू, मगरसंघ मकाउ,...बाँकी

    नवलपरासीमा स्थानीय र सशस्त्र प्रहरीबीच झडप, ६ प्रहरी र ४ स्थानीय घाइते

    नवलपरासी – पश्चिम नवलपरासीको भारतीय सिमावर्ती बसहीयामा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको छ। प्रतापपुर गाउँपालिका ५ बसहीया नाकामा भारतबाट सामान ल्याउने क्रममा रोक्न खोजेपछि झडप भएको हो। झडपमा ६ प्रहरी र ४ स्थानीय घाइते...बाँकी

    कर्णालीमा थप ५४ जनामा कोरोना पुष्टि

    सुर्खेत – कर्णालीमा आइतबार थप ५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना...बाँकी

    हरियो मकैले धानेको बुढ्यौलीः ‘सम्पत्तिमा सबैको हाई–हाई विपत्तिमा कोही छैन दाजुभाइ’

    चिप्लेढुङ्गा – पोखरा महानगरपालिका–१७ स्थित एक पर्खालमा दुईतिर टेको लगाएर पानीबाट जोगिन प्लाष्टिकले बेरेर ओत बनाइएको छ। त्यही ओतमुनि केही हरिया मकै आगोको भुङ्ग्रोमा ओल्टाइपल्टाई गर्दै ग्राहकको पर्खाइमा हुनुहुन्छ एक वृद्धा महिला । विगत १०...बाँकी

    नेपालगञ्जका कोरोना संक्रमित पत्रकार र नर्स डिस्चार्ज भए

    काठमाण्डौ – नेपालगन्ज शनिबार बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर प्रखर अस्पतालको आइसोलेसनबाट नेपालगन्ज र नरैनापुरका दुई पुरुष र दुई महिला कोरोना एकैदिन निको भएर घर फर्के त्यसैमध्ये थिए, एक पत्रकार र नर्स दम्पत्ति। स्वास्थ्य तथा...बाँकी

    कुवेतमा बाग्लुङकी निर्मला मगरको मृत्यु

    कुवेत – गत बिहिबार कुवेतको जलिबमा मृत्यु हुने महिला निर्मला थापा मगर रहेको खबर प्राप्त भएको छ। बाग्लुङको अर्गल भन्ने ठाउमा उनको घर रहेको बुझिएको छ। उनि कुवेतमा ३ बर्ष यता देखि गैरकानुनी(इलिगल) रुपमा बस्दै आएकि...बाँकी

    पेश्की रकम: नैतिक संकटमा दिनेश प्रतिष्ठान, चर्को दबाबमा डिभिजन वन कार्यालय सुर्खेत !

    सुर्खेत – चौतर्फी बिरोध भएपछि क्याप्टेन दिनेश स्मृति प्रतिष्ठानको निर्माण कार्य रोक्न नगरपालिकाले डिभिजन वन कार्यालयलाई पत्र काटेपछि डिभिजन वन दबाबमा परेको छ। बीरेन्द्रनग नगरपालिकाले नगरविकास समिति सुर्खेतको स्वामित्वमा रहेको घन्टाघर पश्चिमा रहेको जग्गा कुनैपनि...बाँकी

    सिम्ता गाउँपालिकाको सुर्यज्योति माविको क्वारेन्टाइनमा ३ जनामा आरडीटि पोजेटिभ, पिसीआर गरेर मात्र घर पठाउन माग

    सुर्खेत – सिम्ता गाउँपालिकाको वडा १ स्थित सुर्यज्योति माविको क्वारेन्टाइनमा बसेकाहरु मध्य ३ जनाको आरडीटि पोजेटिभ देखिएको छ। उक्त गाउँपालिकाका ८८ जनामा परिक्षण गरिएको थियो। आरडीटि बिधिको विश्वसनीय नभएका कारण पोजेटिभ आउदा पनि क्वारेन्टाइनमा बसेकाहरु...बाँकी