News Portal

पोखरामा लकडाउन उलंधन गर्नेलाई प्रहरीले रंगशालामा थुन्यो

हिमाली संचार संवाददाता
३१९ पटक

१६ चैत्र २०७६

पोखरा। सरकारले एक साताका लागि धोषणा गरेको लकडाउन उलंघन गरी बाटो हिड्ने दर्जनौ मानिसलाई कास्की प्रहरीले पोखराको रंगशालाको भलिबल कोर्टको हलमा लगेर थुनेको छ। 

पोखराको विभिन्न स्थानबाट पक्राउ परेका प्रत्येक ब्यक्तिलाई एक अर्कोलाई नछुने गरी चौरमा राखेर लकडाउन गर्नुका कारण धर बाहिर निस्कनु नहुने कारण माइकबाट प्रहरीले बताई रहेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए। 

गत मंगलवार देखि नेपाल सरकारले कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर मुलुकभर लकडाउन धोषणा गरेको छ। लकडाउन भनेको धरमा नै सुरक्षित बस्नु भनेर प्रहरीले माइकिङ र गस्ति बढाएको भए पनि अटेर गरेर बाटो हिड्नेलाई प्रहरीले पोखराको रंगशाला भलिबल कोर्टमा लगेर थुनेको हो। 

प्रतिकृया दिनुहोस्

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...

अति आवश्यक लाइसेन्स पनि ढिलो, सेवाग्राहीलाई कम्तीमा १० दिनको पर्खाइ

काठमाडौं, माघ ७ – अत्यावश्यक कामका लागि सवारी चालक अनुमति पत्र चाहिने सेवाग्राहीले अब तत्कालै...