News Portal

  • गृहपृष्ठ निर्वाचन, मुख्य खबर, समाचार, समाज

    प्रचण्ड–माधव समूहका गिरी दोब्बर बढी मतले विजयी

    दाङ – दाङको राजपुर गाउँपालिकास्थित एक विद्यालय व्यवस्थापन समितिको चुनावमा नेकपा केपी समूह र नेपाली कांग्रेसको संयुक्त प्यानललाई नेकपाको प्रचण्ड–नेपाल समूहले पराजित गरेको छ। राजपुरको वडा नंं २ स्थित जनज्योति माध्यमिक विद्यालय मटेरियाको व्यवस्थापन समिति...बाँकी

    कैलालिमा वडासदस्यको घरमा एक युवती मृत भेटिए

    काठमाण्डौ – कैलालीमा एक जना वडासदस्यको घरमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन्। गौरीगंगा नगरपालिका-३ स्थित वडासदस्य निरज चौधरीको कोठामा २२ वर्षीया अञ्जिता चौधरी आइतबार बिहान मृत भेटिएकी हुन्। कैलालीका जिल्ला प्रहरी कार्यालय,...बाँकी

    आज वि.सं.२०७७ साल माघ २५ गते आइतवार, सन् २०२१ फेब्रुअरी ७ तारिख

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अस्वस्थता र अर्थ अभावले सताउने समय छ। कामको चाप बढ्नेछ भने एक पटक बनिसकेको काम फेरि दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। शरीरमा...बाँकी

    बजार अनुगमन नहुँदा काठमाडौंमा  हरियो तरकारीको भाउ दोब्बर

    काठमाडौं -काठमाडौं उपत्याकाको बजारमा हरियो तरकारीको भाउमा अस्वभाविक वृद्धि देखिएको छ । खाद्यान्न, मसला, तेलहनको मूल्य स्थिर रहेपनि साता दिनको बजारमा हरियो तरकारी र खसीको मासुको भाउमा बृद्धि भएको व्यवसायीहरुले जनाएका छन् ।यो साता कुखुराको...बाँकी

    पर्वतको उच्च पहाडी क्षेत्रमा हिमपात, जनजीवन प्रभावित !

    पर्वत – पर्वतको उच्च पहाडी भु-भागहरुमा बाक्लो हिमपातका कारण सेताम्मे भएका छन भने, तल्लो क्षेत्रमा पनि बर्षाका कारण जनजीवन प्रभावित बनेको छ। असोजदेखि हिउँदे बर्षा नभएकोमा शुक्रबार बिहानदेखि बर्षा भएको छ भने, शनिबार बिहान देखि...बाँकी

    धरानकी पारु हाङ्मा राई बेलायती सेनाको क्याप्टेनमा पदोन्नती

    लण्डन – बेलायती सेनामा पछिल्लो समय नेपाली महिलाहरुको आकर्षण र दोस्रो पुस्ताले हासिल गर्दै गरेको नयाँ उचाई, सफलता र प्रगतिमा पछिल्लो समय पारु राई एउटा उदाहरण बनेकी छिन। उनी भूतपूर्व गोर्खा सैनिककी छोरी राईले बेलायती...बाँकी

    प्रधानमन्त्रीलाई कारबाही, प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुपर्छ! – पूर्वअख्तियार प्रमुख सूर्यनाथ उपाध्याय

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विभिन्न संवैधानिक निकायका पदाधिकारीले बुधबार सपथ खाएका छन्। उनीहरूले काम गर्ने निकाय संवैधानिक हुन् तर उनीहरू गैरसंवैधानिक र गैरकानुनी मार्गबाट त्यहाँसम्म पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले जालझेलपूर्ण बाटो...बाँकी

    बहुविवाहकी प्रतिवादी अन्जना ४ वर्षपछि जेल चलान

    बासुदेव शर्मा/जाजरकोट – बहुबिवाहकी फरार प्रतिवादी अन्जना बुढालाई ४ वर्षपछि प्रहरीले पक्राउ गरि जेल चलान गरेको छ। जिल्ला अदालत जाजरकोटको आदेश अनुसार प्रहरीले जेल चलान गरेको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरी टोलीले छेडागाड...बाँकी

    अष्टलक्ष्मी शाक्य पक्राउ, हामी मैदानमै छौँ: रामकुमारी झाँक्री

    काठमाण्डौ – नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले नेकपा नेत्री अष्टलक्ष्मी शाक्य पक्राउको चर्को विरोध गरेकी छिन् । नेतृ शाक्यलगायतलाई कलंकीबाट पक्राउ गरेर महाराजगन्ज गणमा राखिएको छ । झाँक्रीले केपी शर्मा ओलीको तानशाहको दिनगन्ती सुरु...बाँकी

    धरानमा फेरि मजदुरपछि प्रहरीसँग बन्दकर्ताको झडप, युवा संघ सहसंयोजक विजय तामाङ पक्राउ (भिडियो सहित)

    धरान – प्रधानमन्त्री केपी शर्मा ओलीको संवैधानिक कदमको विरुद्ध नेकपाको प्रचण्ड-नेपाल समूहले गरेको बन्दको क्रममा विहान टायर खोस्ने क्रमममा बन्दकर्ता र मजदुरबीच झडप भएको थियो । त्यस्तै, बन्दकर्ताहरुले नाराबाजी गरेपछि मजदुरहरुले प्रतिकारमा नाराबाजी गरेका थियो।...बाँकी