News Portal

  • गृहपृष्ठ समाचार, समाज

    धरानमा आन्दोलनकारी र मजदुरवीच झडप, आन्दोलनकारीले बालेको टाएर मजदुरले फालिदिए

    धरान –  नेकपाको प्रचण्ड समुहले आज गरेको आम हड्तालको कारण धरानको भानुचोकमा कार्यकर्ता र मजदुरबीच झडप भएको छ । धरानको भानुचोकमा टायर बालेर बसिरहेका प्रचण्ड-नेपाल समुहका कार्यकर्ताले एउटा टेम्पोलाई लात्तले हानेपछि विवाद सुरु भएको थियो...बाँकी

    राजधानीको अधिकांश सडक सुनसान, विभिन्न ठाउमा तोडफोड, आन्दोलनकारी पक्राउ

    काठमाण्डौ – प्रधानमंत्री केपी शर्मा ओलीको संसद विघटनको विरुद्धमा आमहड्तालमा उत्रिएका नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूह कार्यकर्ताले असंवैधानिक कदमका विरुद्ध आमहड्तालको प्रभाव राजधानीमा असर परेको छ। अधिकांश सडक खुल्ला देखिएको छ भने कार्यकर्ताले राजधानीमा केही सवारी साधनमा तोडफोड गरेका...बाँकी

    मोरङको रंगेलीमा गजुरमुखिले रिजेक्ट गरेको ईट्टा प्रयोग गरेको स्वीकार

    रबिन्द्र बराल/मोरङ – मोरङको झापा जोड्ने सडकको निर्माणकार्य संचालन भए संगै ठुला कन्ट्रक्सनहरुले भने रकम बचाउने उदेश्य अनुसार सडक विभागका ईन्जिनियरहरुले रिजेक्ट गरेका ईट्टाहरु प्रयोग गर्दे आई रहेका छन्। मोरङको रतुवामाई नगरपालिका-५, स्थित परोपकार स्वर्गद्वारी ...बाँकी

    आज वि.सं.२०७७ साल माघ २२ गते, सन् २०२१ फेब्रुअरी ४ तारिख बिहीवारको राशिफल

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको...बाँकी

    प्रचण्ड-नेपाल समूहले भोलि आमहड्ताल गर्ने

    काठमाडौ– नेकपाको प्रचण्ड-नेपाल समूहले बिहीबार आमहड्ताल गर्ने भएको छ। नेकपाले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आमहड्ताल गर्न लागेको हो। यसबारे दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेको एक नेताले बताए।...बाँकी

    मोरङको रतुवामाईमा १३ बर्षदेखि बिधुतबाट बञ्चित स्थानीय सरकार अझै मौन (भिडियो सहित)

    रबिन्द्र बराल/मोरङ– मोरङको रतुवामाई नगरपालिका-३, स्थित निर्चाडागी गाउँमा करिब १ सय घर परिवार बिगत १३ बर्षदेखि विधुत नहुदा अध्यारो अन्धकारमा बस्नु परेको छ ।   पुर्वमा दमुनाको सानो खोला पश्चिमा रतुवा खोला, उत्तरमा पनी रतुवा...बाँकी

    इटहरीबाट धरान तर्फ आउँदै गरेको गाडी दुर्घटना

    धरान – धरान नगरपालिकाको धरान-८ स्थित कोसी लोकमार्गमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको एक निजी सवारी साधन दुर्घटना भएको छ । इटहरीबाट धरान आउँदै गरेको प्रदेश ३-०१-०२४ च ५१६६ नम्बरको कार दुर्घटना भएको १ नं...बाँकी

    प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

    काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले बुधबार बिहान ११ बजेका लागि बैठक बोलाएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिएका छन्। यसअघि संवैधानिक परिषदले...बाँकी

    सिरहामा प्रधानमन्त्री केपी ओलीलाई नेकपाका प्रचण्ड-नेपाल पक्षका युवा विधार्थीहरुको कालोझण्डा

    सिरहा – प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यार्थीहरुले सोमबार सिरहामा कालोझण्डा देखाएका छन् । तत्कालीन एमाले नेता हेमनारायण यादवको १७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन सिरहा आएका प्रधानमन्त्री ओलीलाई सदरमुकाम सिरहा बजारमा नेकपाका...बाँकी

    म्यानमारको सैन्य ‘कु’ विरुद्ध माइतीघरमा नागरिक प्रदर्शन

    काठमाडौं – म्यानमारमा भएको सैनिक ‘कु’ विरुद्ध विरोध गर्दै काठमाडौ माइतीघरमा प्रदर्शन गरिएको छ। बृहत् नागरिक आन्दोलनका अगुवाहरुले सोमबार दिउँसो माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। माइतीघरमा विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शनमा सहभागीहरुले ‘कु’फिर्ता...बाँकी