News Portal

मोरङमा वीर निर्माण सेवाले समय भन्दा ५ महिना अगाडी नै कालोपत्रेको काम सम्पन्न

हिमालीसंचार संवाददाता
४२३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-६, स्थित  मधुबनी चोकदेखि सिमावर्ति क्षेत्र जोड्ने सडक खण्ड कालोपत्रे गर्ने  अवधारणा सहित नगरपालिकाले पहिचरणमा १ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्मपन गरेको छ ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग संघीय सडक सुपरीवक्षण तथा अनुगमन कार्यालय इटहरी र  सडक डिभिजन बिराटनगरको आयोजनामा उक्त सडकमा कालोपत्रेका लागि १ करोडौं ४७ लाख ७१ हजार ९ सय १९ रुपैयाँको लागतमा सो सडक कालोपत्रेको काम सम्पन्न भएको छ। 

सो सडक वीर निर्माण सेवा रतुवामाईले २०७७ साउनमा ठेक्का सम्झौता गरेको र चैत्र मसान्तसम्म निर्माणकार्य सम्पन गर्नु पर्ने भएता पनि उक्त कम्पनीले पाँच महिना अगाडी नै सो सडकमा कालोपत्रे गर्ने काम सम्पन्न गरेको वीर निर्माण सेवाका प्रमुख निर्मल भट्टराईले बताए । सो कम्पनीले रंगेलीका वडा नम्बर ८ मा समेत काम समय अबधि भन्दा पहिले नै कालोपत्रेको काम सम्पन्न गरिने भट्टराईले बताए । 

पछिल्लो समयमा नगरपालिका र गाउँ पालिकाहरुका ठेक्केदारहरुको ढिलासुस्तीका कारण ठेक्का सम्झौता भन्दा ढिलो काम सक्ने ठेक्केदारहरुले पनि समय अबधि भन्दा छिटोछरितो काम सके स्थानीय लाभान्वित हुने देखिन्छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...