खोटाङ– नेकपाका प्रदेशसभा सदस्य रामकुमार राईले आफ्नो दलभित्रै पहिचानविरोधी कुतर्क गर्नेहरु प्रशस्त भएकाले प्रदेश नं. १ को नाम धोषणा हुन् नसकेको बताएका छन्। प्रदेश नं १ को नामाकरणको विषयमा नेकपा (दलभित्र) आफूहरुले संघर्ष गरिरहेको बताएका...बाँकी
काठमाण्डौ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर खोज्न नहुने बताएका छन् । शनिबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै डा. भट्टराईले अहिलेको आधा गिलास...बाँकी
काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्ष पदमा अन्जन श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई २५ मतान्तरले हराए । वस्तुगततर्फको उपाध्यक्षमा चन्द्र ढकाल समूहबाट उमेशलाल श्रेष्ठ र किशोर प्रधान समूहबाट अन्जन...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानका मेयर तिलक राई शुक्रवार काठमाण्डौ पुगेका छन् । धरानका खानेपानी आयोजना प्रमुख इन्जिनियर राजु पोखरेललाई लिएर मेयर शुक्रवार काठमाण्डौ गएका मेयर राईका स्वकीय सचिव राजुमान श्रेष्ठले जानकारी दिए । धरान...बाँकी
विराटनगर– प्रदेश १ मा आज १ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५३, झापामा ४९, मोरंगमा ३६, इलाममा १७, पाँचथरमा ६, धनकुटामा ४, उदयपुरमा २, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा १-१ र प्रदेश...बाँकी
कुवेतसिटी – नेपाली एकता समाज कुवेतको उपाध्यक्षमा दिनेश शर्मालाई चयन गरिएको छ। प्रथम राष्ट्रिय भेलाद्वारा निर्वाचित उपाध्यक्ष जनक भुसाल स्वदेश फर्किएपछि लामो समयसम्म रिक्त रहेको स्थानमा शर्मालाई चयन गरिएको हो। उपाध्यक्षमा चयन गरिएका शर्मा यो...बाँकी
रबिन्द्र बराल/मोरङ– मोरङको सुनवर्षी नगरपालिका वडा नं-२ स्थित सुघाटोलका एक युवालाई गाईलाई मारेको अभियोगमा पक्राउ परेका छन। सुघाटोलका स्थानीय ३० बर्षीय गजेन्द्र राई र निजकै दाजु (जुम्ल्याहा) बर्ष ३० को भुपेन्द्र राईबीच घरायसी बिषयमा सामान्य बिबाद...बाँकी
सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सञ्चालन हुने सार्वजनिक सवारीसाधनहरु ऐन विपरित सञ्चालित भईरहेको पाइएको छ। देउती नागरिक यातायात प्रालि सुर्खेतले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरित सार्वजनिक सवारी चलाएको पाइएको हो। ३ वटा...बाँकी
वि.सं.२०७७ साल मंसिर १३ गते शनिवार || सन् २०२० नाेभेम्बर २८ तारिख || नेपाल संवत ११४१ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त...बाँकी
भैरहवा – भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सोलार प्लान्ट राख्ने तयारी भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच विमानस्थलमा सोलार प्लान्ट राखेर विद्युत आपूर्ति गर्नेबारे छलफल भएको...बाँकी