News Portal

रंगेली प्रहरीले ७ बोरा सुर्ती सहित एक मोटरसाइकल बरामद

हिमालीसंचार संवाददाता
५३५ पटक

रबिन्द्र बराल/मोरङ- मोरङको रंगेली नगरपालिका-४, स्थित  चोप्राह बोर्डरबाट अबैध रूपमा भन्सार छलि भारतबाट नेपाल भित्र्याउदै गरेको ७ बोरा सुर्ति सहितको मोटरसाइकल नेपाल प्रहरीले बरामद गरेको छ ।

प्रहरीको गस्ती टोलीले मोटरसाइकल (को २२ प ७५३०) नम्बरको मोटरसाइकलमा लुकाएर नेपाल ल्याउदै गरेको  सुर्ती बरामद गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उक्त सुर्ती २ सय १० केजी   रहेको र उक्त  सुर्तीको बजार  मुल्य  किरिब अनुमानित ८४ हजार बराबरको  रहेको र सो सुर्ती विराटनगर स्तिथ भन्सार कार्यलयमा बुझाईएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...