News Portal

गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

श्रीमतीको हत्या गरी युएई गएका एक युवा पक्राउ गरी सार्वजनिक

  युएई – श्रीमतीको हत्या गरी (दुबई) युएई गएर सेक्युरिटी गार्डको काम गर्दै आएका एक युवकलाई नेपाल प्रहरीले त्यहीँ गएर पक्राउ गरी नेपाल ल्याएको छ। तेह्रथुम आठराई गाउँपालिका-४ तीनसल्लेका ३९ वर्षीय काजीमान पुरीलाई नेवाल प्रहरीले ...बाँकी

मोरङका सद्भाव बचत तथा ऋण सहकारी संस्थाद्वारा तीन युवा पत्रकार सम्मान

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले नयाँ बर्ष २०७८ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमको अबसरमा मोरङका सक्रिय ३ युवा पत्रकारहरुलाई विशेष सम्मान गरेको छ। आयोजित कार्यक्रममा हालै...बाँकी

कालिकोटको रास्कोट अस्पताल आजदेखि सञ्चालन, रवि लामिछानेले सबैलाई दिए धनियबाद

काठमाण्डौ – पत्रकार रवि लामिछाने सहितको पहलमा कालिकोटको रास्कोटमा अस्पताल भवन निर्माण गरी आजदेखि सेवा सुरू भएको छ। अस्पताल निर्माणका लागि स्वदेश र विदेशबाट सहयोग संकलन भएको थियो। सहयोग गर्ने सबैलाई पत्रकार लामिछानेले धन्यवाद दिएका...बाँकी

पिहु एण्ड राज कन्ट्रक्सनले समय अबधिमा काम गर्ने सकेन, कार्वाही गर्ने प्रदेश सरकार मौन

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७, स्थित भोटुवाबु चोक हुदै शुक्रबारदेखि दोहमना रोडमा पर्ने मरिया खोलाको पुलमा नयाँ निर्माणकार्य सुरु भएको ७ महिना बितिसक्दा समेत उक्त पुलको निर्माणकार्य सम्पन्न हुन सकेको छैन। नेपाल सरकार भौतिक...बाँकी

आज वि.सं २०७७ साल चैत ३१ गते मंगलवार, सन् २०२१ अप्रिल १३ तारिख

उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने...बाँकी

विप्लव समूहसँग हतियार हुनसक्छ, उनीहरूलाई निगरानीमा राख्नुपर्छ: गृहमन्त्री

काठमाण्डौ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजनीतिक दलबाट आउने सुरक्षा खतरालाई प्रशासनिक कारबाहीबाट मात्र हल गर्न नहुने बताएका छन्।  ‘संविधान मान्ने दलबाट पनि सुरक्षा चुनौती हुन सक्छ’, उनले भने, ‘त्यसलाई प्रशासनिक रूपमा नियन्त्रणमा लिएर मात्र...बाँकी

नेपालका विभिन्न स्थानमा चार्जिङ स्टेसन बनाउन चिनियाँ कम्पनीसँग सम्झौता हुने

काठमाण्डौ – विद्युतीय सवारी चार्ज गर्न देशभर ५० वटा चार्जिङ स्टेसन बनाउन चिनियाँ कम्पनीसँग सम्झौता गर्ने भएको छ। एक वर्षभित्र चार्जिङ स्टेसन बनाउने गरी चिनियाँ कम्पनी स्टार चार्ज (जियाङसु जोङदोङ न्यू इनर्जी) र नेपाल विद्युत...बाँकी

कीर्तिपुर नगरपालिकाको वडाअध्यक्ष मालीको निधन

काठमाण्डौ – काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं. ७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ।  मस्तिष्कधातका कारण उपचारका क्रममा वयोधा अस्पतालमा उनको निधन भएको हो।  कीर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती खड्काको अनुसीर “अहिले नगरपालिका भवनअगाडि शोक...बाँकी

आज वि.सं २०७७ साल चैत ३० गते साेमवार, सन् २०२१ अप्रिल १२ तारिख

उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ। राेकिएकाे काम बन्नेछ...बाँकी

पोखरा क्रिकेट रंगशाला निर्माण ३ वर्षदेखि अन्यौलमा

कास्की – गण्डकी प्रदेश सरकारको प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने बहुप्रतिक्षित योजना तीन वर्षदेखि अन्यौलमा छ। सरकार गठन भएलगत्तै करीव डेढ अर्ब लगानीमा बनाउने भनिएको क्रिकेट रंगशालाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको वर्ष दिन...बाँकी