News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैद फैसलाको उच्च अदालतबाट सदर

    कैलाली – टीकापुर घटनामा रेशम चौधरीलाई उच्च अदालतले पनि जन्मकैदको फैसला सुनाएको छ। ६ भदौ २०७२ मा ८ जना सुरक्षाकर्मी र एक नावालक गरि ९ को ज्यान जाने गरी भएको कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त...बाँकी

    नेपाल वायुसेवा निगमको चार्टर उडानमार्फत भिसा नभएका ७ जना नेपाली यात्रु हङकङ आइपुगे

    हङकङ/युवा राई – निगमको चाटर्स मार्फत हङकङ आएका यात्रुको कोरोना जाँचको पीसीआर रिपोर्टका नतिजा फरक परेपछि चार पटकसम्म हङकङ उडानमा प्रतिबन्ध खेपेको नेपाल वायुसेवा निगमको जहाजबाट भिसा नभएका ७ जना नेपाली हङकङ आइपुगे पछि निगमलाई...बाँकी

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सबै वडामा, एउटै बजेट : उस्तै भवन

    खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हरेक वडामा एउटै किसिमका वडाकार्यालय भवन निर्माण गर्ने लक्ष अनुसार सबै वडामा, एउटै बजेट : उस्तै भवन निर्माण भएको छ। अहिलेसम्म साविकको गाविसको पुरानो भवनबाट वडाकार्यालय सञ्चालन हुँदैआएको थियो । नगरका...बाँकी

    गजुरमुखी मोतीदान जेभिले निर्माण गरेका युईङ वालमा लापरवाही

    रबिन्द्र बराल/मोरङ – मोरङको बहुप्रतिक्षित हुलाकी राजमार्ग निर्माण कार्यमा  गजुरमुखी कम्पनीका ठेकेदारले काममा लापरवाही गरिरहेको पाइएको छ। जग बलियो भए घर बलियो हुन्छ भन्ने सबै लाई थाहा छ र सोही अनुरुप सबै सर्वसाधारणहरुले आफ्नो घर बनाउदा...बाँकी

    बम विस्फोट गराएको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

    उदयपुर– उदयपुरको धाप्लाङटारमा रहेको कञ्जनजंधा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आरोपमा प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको एक कार्यकर्ता पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार...बाँकी

    आज वि.सं.२०७७ साल पुस १ गते बुधवार, २०२० डिसेम्बर १६ तारिख

    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा...बाँकी

    बालविवाह गर्न लाग्दा मण्डपबाटै बेहुला पक्राउ

    रौतहट – रौतहटको गरुडा नगरपालिका–५ स्थित शिव मन्दिरमा नाबालिकासित विवाह गर्न लागेका बेहुलालाई रौतहट प्रहरीले मंगलबार मण्डपबाटै पक्राउ गरेको छ । बेहुलासहित विवाह गराउने पण्डित र आफन्तहरु पनि पक्राउ परेका छन् । शिव मन्दिरमा माधोनारायण नगरपालिका–६ की...बाँकी

    अध्यादेश जारी किन ?

    काठमाडौँ — सरकारले अध्यादेशमार्फत संवैधानिक परिषदमा ३ जना मात्रै उपस्थित भए बैठक सञ्चालन गर्न मिल्ने व्यवस्था गरेको छ । नयाँ अध्यादेशमा अध्यक्षसहित तत्काल बहालमध्ये बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने उल्लेख छ । यसो हुँदा ३...बाँकी

    सुनवर्सि नगरपालिकाले कृषकलाई च्याफकटर र अरमाना ठेला वितरण

    रबिन्द्र बराल/ मोरङ – मोरङको सुनवर्षी नगरपालिकाले कृर्षकहरुलाई माझदारीमा च्याफकटर र अरमाना ठेला वितरण गरेको छ ।  नगरपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरेर उक्त समाग्रीहरु कृषकहरुलाई वितरण गरेको छ। प्रथम चौमासिक  कार्यक्रम अन्तर्गत ५० प्रतिशत ...बाँकी

    मोरङको आमरदहमा भिषण आगोलागी ६ वटा बारुणयन्त्रद्वारा आगो नियन्त्रण

    रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्षी नगरपालिका २ स्थित  अमरदहको मुख्य बजारमा भिषण आगलागी भएको छ । मुख्य  चोकमा रहेको पारस किराना पसलमा आईतबार राती करिब १  आगो लाग्न सुरु भएको स्थानीयले बताएका छन् । आगोलागी...बाँकी