News Portal

गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मा बेलैमा पहिराे रोकथाम नभए २२ घर खतरामा

हिमालीसंचार संवाददाता
६१६ पटक

जोन अधिकारी धादिङ– गंगाजमुना गाउँपालिका वडा नम्बर ५ साउन असार लागेपछि भेल बर्षा दिनहु हुन्छ । फुलखर्कको तेस्रो बाटो मुनिको २२ घर पहिरोको जोखिममा छ तर प्रशासनले मतल गरेन ? हामीले प्रशासनलाई निबेदन पनि दियौ तर प्रशासनले केही नगरे पछि हामी जनताले पहिरो रोकथामका लागि हिउँदसम्म दुख कस्टमा नै बित्यो। अनि हिउँदमा प्रदेशबाट बजेट पारित भयो र हामीले पहिरो रोकथामको लागि काम अगाडि बढायौ ।

तर स्थानीय सरकारलाई केही वास्ता नै गरेन ? तो दिन आज पनि हामी सम्झन्छौ ।बर्खायाममा सधै पानी हावा हुरि चल्थ्यो न त रातमा निन्द्रा लाग्थ्यो नत दिनमा सुख नै हुन्थ्यो सधै भरी त्रासमा हामीले ३महिना जिबन बितायौ ? यदि तलबाट आएको पहिरोले गाउँ नै लगेको भए स्थानीय सरकारले सायद हामिले यो पहिरोको बारेमा गाउँपालिकालाई कुनै जानकारी नै छैन भनेर भन्न समेत पछि पर्दैनथियाे ।

स्थानीय सरकारले हामी माथी गरेको द्म्भ हामीले बिर्सेको छैन किन कि मैले हिजो पनि भनेको थिए। आज पनि भन्छु ।स्थानीय सरकारले सहि तरिकाले काम गर्ने सकेन भनेर भनेकाे थिए।पाटी भनेको आफ्नो आत्मा देखि लाग्ने हो कसैको डर धम्की त्रासमा लाग्ने हैन आफ्नो इच्छाले पाटीमा आबद्ध हुने हो ? जनता भनेकाे नै सरकार हो । तिमीहरुको द्म्भबाट हामी जनता कहिलै डराउने छैन र समाजकाे हितमा काम गर्ने छाै।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...