News Portal

स्थानियबासीले गंगाजमुना गाउँपालिको कार्यालयमा लगाए ताला (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१३६६ पटक

धादिङ -गंगाजमुना गाउँपालिकामा अनुदानमा आएको हाते ट्याक्टर तथा कृषि औजारको भ्रष्टाचार भएको समाचार अाएपछि पालिकामा यति बेला स्थानीय जनता आन्दोलित मा उत्रिएका छन् । भोलीपल्टै अख्तियारले गाउँपालिकामा छापा मारेको थियो । गाउँपालिकाकी इन्जिनियर पुजा कार्की बाट ९५ हजार घुससहित रंगेहात पक्राउ परेकी थिइन् ।

स्थानियबासीले गाउँपालिकामै निवेदन समेत दिएका छन् । गत माघ २८ गते र फागुन २ गते उजुरी परेको थियो । उक्त उजुरीपछि गाउँपालिकाले छानबीनका लागि समिति गठन गरेको छ ।गाउँपालिकामै कार्यरत कर्मचारी मैनालीको संयोजकत्व छानबीन समिति बनाइएको छ ।

गाउँपालिकामै भएको भ्रष्टाचार छानबीनका लागि गाउँपालिकाकै कर्मचारीको नेतृत्वमा छानबीन समिति बनाइएपछि स्थानियबासी थप आन्दोलित बनेका छन् । छानबीन समिति नै चित्त बुझ्दो नभएपछि स्थानियबासीले तालाबन्दी गरेका कुरा समितिका संयोजकले बताए ।

 

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...