News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

    यसरी किन्न सकिन्छ १८ महिने किस्तामा सबैभन्दा सस्तो पल्सर मोटरसाईकल

    काठमाडौं – नेपाली बजारमा उपलब्ध पल्सर सिरिजका बाइक मध्ये बजाज पल्सर १२५ सबैभन्दा सस्तो बाइक हो। यसको मूल्य २ लाख ३४ हजार ९ सय रुपैयाँ तोकिएको छ। नेपालमा बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...बाँकी

    मकाउ तामाङ घेदुङले सोनाम ल्होछार भव्यताका साथ सम्पन्न

    मकाउ – मञ्जुश्री सम्बत् २८५७ औ लाङ ल्हो सोनाम ल्होछारको अबसरमा मकाउमा संगठीत मकाउ तामाङ घेदुङले विशेष शुभकामना आदन-प्रदान कार्यक्रम तथा सामुहिक भोज कार्यक्रम २०२१ आज एक कार्यक्रमका साथ नेपाली रेष्टुरेन्ट ८८४८मकाउमा मकाउ तामाङ घेदुङले...बाँकी

    कुवेत पत्रकार महासंघद्वारा आपतकालीन अक्षयकोषका लागि आर्थिक सहयोग

    कुवेत – नेपाल पत्रकार महासंघ केन्द्रले स्थापना गर्न लागेको १ करोड नेपाली रुपैया बराबरको पत्रकार आपतकालीन अक्षय कोषका लागि कुवेत शाखाले सहयोग हस्तान्तरण गरेको छ। नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतले उक्त अक्षयकोषका लागि रु....बाँकी

    रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकको प्रहरी परिचालित

    काठमाण्डौ – नेकपाको प्रचण्ड-नेपाल समूहकी नेता एवं विघठीत प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी उनको निवास शंखमुल पुगेका छन्। यसअघि प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गर्न झाँक्रीलाई बोलाएको बताएको...बाँकी

    महर्षी मेही कृषी सहकारीको आठौं बार्षिक साधारणसभा सम्पन्न

    रबिन्द्र बराल/मोरङ – “आजको आवश्यता सहकारीमा अवद्धता” भन्ने मुल नाराका साथ महर्षी मेही कृषी सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सहकारीले आफ्नै नयाँ भवनमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । साधारणसभामा आर्थिक बर्ष...बाँकी

    अब महिलालाई विदेश जान पालिकाको सिफारिस अनिवार्य

    रुद्र खड्का/काठमाडौँ  – महिलालाई घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको सरकार पुनः विदेश जाने महिलालाई विभेद हुनेगरी अर्को निर्णय गर्ने तयारीमा छ। भिजिट भिसा लिएर विदेश जाने महिलाको संख्या वृद्धि भएको र जोखिम...बाँकी

    दश लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्नु नपरोस्: प्रचण्ड

    काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार र बालुवाटार घेर्ने नपरोस भनेर केपी ओलीलाई चेतावनी दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र...बाँकी

    प्रचण्ड-नेपाल पक्षको प्रदर्शन खिचिरहेको ड्रोन क्यामेरा भिडमा खस्यो

    काठमाण्डौ – प्रचण्ड-नेपाल पक्षको विरोधसभाको काठमाडौंमा आज भिडियो खिचिरहेको ड्रोन खसेको छ। आज प्रदर्शन र विरोधसभा खिच्न उडाइएको ड्रोन क्यामेरा भिडमा खसेको हो। कार्यक्रम सञ्चालक लिलामणि पोखरेलले भिडियो खिचिराखेको ड्रोन हराइरहेको जानकारी आएकोले सुरक्षित राखिदिन आग्रह गरेका थिए।...बाँकी

    पूर्व राजा, राष्ट्रपति, प्रधानमन्त्रीको सुरक्षामा व्यापक कटौती

    काठमाण्डौ – जनआन्दोलन २०६२/६३ पछिको वर्तमान र भूपू भीआईपीहरूको नाममा राज्यको तर्फबाट उपलब्ध गराइँदै आएको सुरक्षा फौजलाई अब हुने चुनावी खपतका निम्ति भन्दै कार्यविधि नै संशोधन गरेर सरकारले व्यापक कटौती गरेको छ । राष्ट्रपति र...बाँकी

    निर्वाचन आयोगलाई ७ अर्ब उपलब्ध गरायौ : विष्णु पौडेल

    काठमाडौं – सरकारले आगामी बैशाखमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब रकम दिएको छ । मंगलबार अर्थमन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा बोल्दै अर्थमन्त्ती विष्णु पौडेलले निर्वाचनका लागि आयोगलाई ७ अर्ब रकम उपलब्ध...बाँकी