कञ्चनपुर – कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले १२ ग्राम ब्राउन सुगर सहित २ जना युवा पक्राउ गरेको छ। पछिल्लो समय कञ्चनपुर जिल्लामा लागु औषध ओसारपसार गर्नेहरू प्रहरीको फन्दामा पर्दै आएका छन्। गत २४ गते राती करिब...बाँकी
धादिङ- गंगाजमुना गाउँपालिकामा एक जनालाई कोरोना पोजेटिभ भेटिएकाे छ ।विश्व नै संक्रमित भएको बेला गंगाजमुना गाउँपालिका पनि अछुतो रहेन । एक जना व्यक्तिलाई पोजेटिभ भएपछि स्थानीयवासीमा त्रास फैलिएकाे छ। समयमा ध्यान दिइएन भने पछि ठूलो...बाँकी
खोटाङ – खोटाङ जिल्लामा आज १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको साकेला गाउँपालिकामा ६ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना संक्रमण पुष्टि भएका साकेला...बाँकी
कतार – कतारको सरकारी अस्पताल हमदको रक्त संकलन केन्द्र परिसरमा नेपाली समुदायले रक्तदान गरेका छन्। नेपाली राजदूतावासका द्वितीय सचिव प्रवीण भट्टराईको विशेष उपस्थितिमा नेपाली रक्तदाता संघ कतारले रक्तदान कार्यक्रम आयोजना गरेको हो। अन्तर्राष्ट्रिय नेपाली रक्तदाता...बाँकी
काठमाण्डौ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गए रातिदेखि अन्तरराष्ट्रिय उडान रोकिएको छ। कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरे अनुसार आजबाट सबै उडान सेवा बन्द गरिएको हो ।...बाँकी
दीपक रिजाल, काठमाडौंं – कोरोना संक्रमणको दोस्रो लहर मुलुकभर फैलिएर जनजीवन अस्तव्यस्त भइरहेको समयमा सरकारले खरिद गरिसकेकोे कोरोना विरुद्धको खोप नेपाल ल्याउन नसक्नुमा बिचौलिया प्रमुख कारण रहेको बताइएको छ। सरकारले भारतमा उत्पादन हुने कोभिसिल्ड खोप...बाँकी
ऐजेन्सी – भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिरामी बोकेको एयर एम्बुलेन्स नागपुरबाट हैदरावाद जाँदै थियो। जहाजमा दुई जना क्रु मेम्बर, एक जना बिरामी, एक जना बिरामीका आफन्त र एक जना डाक्टर थिए। भारतको मुम्बईमा एक पाईलटले बिहीबार...बाँकी
काठमाण्डौ – निजी अस्पतालले कोभिड बिरामीको लागि तोकेको शुल्कबारे अनावश्यक हल्ला भएको निष्कर्षमा सरकारी निकाय पुगेको छ । वाणिज्य विभाग, औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र प्रहरीसहितको अनुगमनले यस्तो निष्कर्ष निकालेको हो । काठमाडौं...बाँकी
काठमाडौँ – भ्रष्टाचार मुद्दामा निलम्बन गरिएका नेपाल प्रहरीका दुई उपरिक्षक (एसपी)को निलम्बन फुकुवा गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव र विमल बस्नेतको निलम्बन फुकुवा गर्न गृह मन्त्रालयमा सिफारिस गरेको...बाँकी
काठमाण्डौ – कोरोना महामारी थप फैलिदै गएरछि यसको नियन्त्रण गर्न उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गरिएको छ। हिजो बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी...बाँकी