News Portal

  • गृहपृष्ठ समाचार, समाज

    राष्ट्रपतिमाथि पनि उठ्यो नैतिक प्रश्न?

    काठमाडौं – प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि प्रधानमन्त्री केपी ओलीसँगै राष्ट्रपति विद्यादेवी भण्डारीमाथि पनि नैतिक प्रश्न उठेको छ ।  सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरि निर्वाचनको मिति घोषणा गरेको...बाँकी

    सर्वोच्च अदालतको फैसलापछि प्रमुख प्रतिपक्षी काँग्रेस नेताहरुको प्रतिक्रियाः कसले के भने ?

    काठमाण्डौ – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेपछि नेपाली काँग्रेसका नेताहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्चको फैसलाको सम्मान गर्दै स्वागत गरेका छन् । सर्वोच्चको फैसला आएलगत्तै उनले विज्ञप्तिमार्फत नेपाली...बाँकी

    सर्वोच्च अदालतः प्रतिनिधिसभा पुनर्स्थापित, विघटन गर्ने सरकारको निर्णय बदर, १३ दिनभित्र बैठक बोलाउन आदेश

    काठमाडौ – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । भर्खरै सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन सर्वोच्च...बाँकी

    केपी ओली र देउवालाई नख्खु पुर्‍याउँछौं : रवीन्द्र मिश्र

    काठमाण्डौ – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नख्खु जेलमा कोच्ने चेतावनी दिएका छन् । काठमाडौंमा आयोजित संसद विघटनविरुद्धको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले...बाँकी

    भिसाको अवधि सकिनु अगावै साउदी अरब नफर्किए ३ वर्ष प्रतिबन्ध

    साउदीअरब – पुनः प्रवेश (रि–इन्ट्रि) भिसामा फर्किएका श्रमिकले समयअवधि सकिनु अगावै नै साउदी अरब नफर्किएको अवस्थामा तीन वर्षसम्म प्रवेशमा प्रतिबन्ध लगाइएको छ। आइतबार वैदेशिक रोजगार विभागले जारी गरेको सूचनामार्फत रि–इन्ट्रि भिसामा फर्किएका आप्रवासी श्रमिकहरु भिसाको...बाँकी

    चार किलोमिटरको टाढा दुलही लिन हेलिकोप्टर चार्टर्ड

    मिथिलेश यादव/सिरहा – आइतबार सिरहाको अर्नामा गाउँपालिका–२ ब्रह्मपुरीको मसुरोको खेतमा हेलिकोप्टर अवतरण हुँदा छिमेकी गाउँसम्मका मानिसको भीड लाग्यो। यहाँ कुनै राजनीतिक कार्यक्रमका लागि नेता ओर्लिएका थिएनन्। यसै गाउँपालिकाको वडा नम्बर ४ लट्टाटोलबाट दुलाहा दिनेश यादव...बाँकी

    रंगेली र कर्सयामा समेत हर्न नबजाउन जनचेतना अभियान सुरु

    रबिन्द्र बराल माेरङ-रंगेली नगरपालिका तथा धनपालथान गाउँ पालिकाकाे कर्सिया बजारमा अस्थाई ट्राफिक चेक पाेष्टद्वारा प्रदेश १ लाई पूर्ण हर्न निषेधित क्षेत्र प्रदेश घोषणा गर्ने लक्ष्यसहित सोमबारबाट पुनः ट्राफिक प्रहरीले सवारीको नियमन सुरु गरेको छ ।...बाँकी

    उर्लाबारी घटना प्रकरण: सरकारी वकिलले मुद्दा नचलाउँदा इन्स्पेक्टरमाथि आक्रोश (भिडियो सहित)

    उर्लाबारी – सदिक्षा बाँस्तोलाले मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीस्थित इन्स्पेक्टरको कार्यकक्षबाट खिचेको भिडियो सामाजिक सञ्जाल फेसबुक मार्फत लिएको भिडियो भाइरल भएको छ । आइतबार सदिक्षाले उर्लाबारीका इन्स्पेक्टर उद्धव पोखरेलले आफ्ना मृतक दाजुको सम्बन्धमा ‘नक्कली मिसिल तयार...बाँकी

    हङकङकी कार्यकारी प्रमुख क्यारी लामले लगाईन कोरोना विरुद्धको खोप

    युवा राई/हङकङ – हङकङमा कोरोना विरुद्धको खोप उद्धाटन हङकङकी राज्य प्रमुख क्यारी लाम चेङ युत-ङोरले लगाएर गरेकी छिन। उनी संगै सरकारको केही उच्च अधिकारीहरुले पनि आज सोमबार कोरोना विरुद्धको खोप लगाएर उद्धाटन गरेकी हुन्। हङकङका कानुनमन्त्री...बाँकी

    सर्वोच्चमा बोलाएर प्रधानन्यायाधीशले सेनाका टहरा हटाउन प्रधानसेनापतिलाई आग्रह

    काठमाण्डौ – प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सर्वोच्च अदालतको निर्माण हुन लागेको नयाँ भवन सेनाको जग्गामा पर्ने भएकाले भवन निर्माणका लागि सेनाका टहरा हटाउन प्रधानसेनापति पूर्णचन्द्र थापालाई निर्देशन दिएका छन्। मुख्य रजिष्ट्रारले बोलाएर सोमबार प्रधानसेनापति थापा...बाँकी