News Portal

गीतकार नन्दराज राईको “परदेश”

हिमालीसंचार संवाददाता
६६६ पटक

पोखेर कहाँ सकिन्छ र परदेशीको व्याथा !
लेखेर कहाँ सकिन्छ र गाउँवेशीको कथा ?

सुन्नेलाई त सुनैको माला भोग्नेलाई कठीन !
गाँउगरको माया छ मुटुभरी देखाउन सकिन्न!!
गाउँवेशी, मेला, साथी र संगी आगनी भुलेर!
यो मन कहाँ हासेको होला परदेशमा फुलेर!!

हुर्केको आँगन, बाबा र आमा पियारी नानीलाई!
मुटुको टुक्रा छाडे झै हुन्छ परदेश जानेलाई!!
बस्नेको मन निराशै हुन्छ उदासी संगीनी!
झझल्को आउछ आखैमा दिन रात नौडाडै कटेनी!!

नन्दराज राई
लेटाङ खेरुवा, हाल: भारत

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...