News Portal

  • गृहपृष्ठ समाचार, समाज, स्वास्थ्य

    रंगेलीमा काेराेनाबाट एककाे मृत्यु

    माेरङकाे रंगेली नगरपालिका बडा नम्बर ७ का एक पुरुषकाे कोरोना संक्रमणबाट मृत्युु भएको छ । काेराेनाकाे दोस्रो लहरमा रंगेलीमा पहिलो पटक एक जनाएको मृत्यु भएको छ । उनको रंगेली कोभिड हस्पीटलमा उपचार सम्भाव नभएपछी थप...बाँकी

    नेपाल तरुण दल सुनसरीले आर्थिक अवस्था कमजाेर व्यक्तिलाई निःशुल्क खाद्यान्न वितरण

    सुनसरी- नेपाल तरुण दल सुनसरीले जारी निषेधाज्ञाबाट आक्रान्त कमजोर आर्थिक अवस्था भएका वर्गलाई निःशुल्क खाद्यान्न वितरण गर्न थालेको छ । केही समय अगाडी जिल्लाका विभिन्न स्थानहरुमा निःशुल्क मास्क, सेनिटाइजर, ग्लोब्सहरु वितरण गर्दै कोभिड–१९ सचेतना फैलाएको...बाँकी

    सरिता गुरुङको एनआरएनए कोलोराडो च्यापटरमा महिला संयोजकको लागि उमेद्वारी

    अमेरिका – गैरआवासीय नेपाली संध राष्ट्रिय समन्वय परिषद अमेरिकाको कोलोराडो च्यापटरका लागि महिला संयोजक समाजसेवी सरिता गुरुङले उमेद्वारी दिएकी छिन। समाजसेवी सरिता गुरुङ कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं. ३ पाउँदुरकोटमा जन्मेकी गुरुङले “एक पटकको...बाँकी

    जाजरकोटको दमदालामा पुरै गाऊँ ज्वरो र रुघाखोकीले प्रभावित

    राजेन्द्र कार्की जाजरकोट – जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ५ दमदालामा अधिकांश मानिस बिरामी परेका छन्। ज्वरो आउने, रुघाखोकी, छाती दुख्नेलगायतका लक्षणसहित स्थानीय थला परेका हुन्। गाउँभरी ज्वरो र रुघाखोकीका बिरामी लखतरान परेको स्थानीय कमल थापाले...बाँकी

    फरवर्डले धरानको वीपी प्रतिष्ठानलाई ५० थान अक्सिजन सिलिण्डर प्रदान

    धरान – पुर्वाञ्चल सुनसरीको दुहबीस्थित फरवर्ड माइक्रोफाइनान्स लघुबित्तले धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ५० थान अक्सिजन सिलिण्डर सहयोग प्रदान गरेको छ । नेकपा एमाले नेतृसमेत रहेकी फरवर्डकी अध्यक्ष भगवती चौधरीले ठुलो साइजको ५०...बाँकी

    ओली-नेपाल वार्ता सकियो, ५/५ सदस्यीय वार्ता टोली गठन

    काठमाडौं – नेकपा एमालेमा विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले ५/५ नेता रहेको एक विशेष कार्यदल गठन गरेका छन् । कार्यदलमा ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप...बाँकी

    सल्यानमा होम आइसोलेसनमा बसेका एक पुरुषको मृत्यु 

    विप्लव महर्जन सल्यान – सल्यानमा होम आइसोलेसनमा बसेका एक पुरुषको शनिबार मृत्यु भएको छ। छत्रेस्वरी गाउँपालिका १ का वर्ष २७ का पुरुषको मृत्यु भएको हो। रुघाखोकी र ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा उनमा केही दिनअघि...बाँकी

    मोरङको रंगेली नगरमा ह्वात्तै बढ्यो कोरोना संक्रमित, गुद्रि बजारको चहलपहल उस्तै

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा कोरोना संक्रमणको दोस्रो लहर तिब्ररुपमा चलेयता शनिबार सम्ममा रंगेली नगरपालिका भित्र १ सय ६ जना कोरोना संक्रमित पुष्टि भएको छ । अहिलेसम्म रंगेली नगरपालिका १ नं. वडामा ४...बाँकी

    पुर्वाञ्चलको सुनसरी उधोगबाट राजधानी लगासद अन्य प्रदेशहरुमा अक्सिजन आपुर्ति

    सुनसरी – नेपालमा कोरोना भाइरसको महामारीको दोस्रो लहर सुरु भएपछि देशका विभिन्न अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेपछि पुर्वाञ्चलको सुनसरीबाट सिलिण्डर भरेर अन्य प्रदेशहरुमा आपुर्ति गर्न थालिएको छ । प्रदेश नं.१ को सुनसरीमा रहेको अक्सिजन उद्योगबाट...बाँकी

    कोभिड महामारीले गर्दा जनता मर्दै अझै पनि सरकारको ध्यान गएन

    धादिङ –  सरकार आँखा छ भने हेर्छ्स होला । सधै पत्रपत्रिका र न्युज अब अति भो गरिब जनता माथी नेकपा के पि ओलिको दम्भ अत्याचार भ्रष्टाचारले बिश्व भरी फैलिएको कोरोना भाइरसले त्रसित बनाइरहेको छ। सत्तामा...बाँकी