News Portal

मोरङको ईशान्त फर्मेसीले कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

हिमालीसंचार संवाददाता
३१६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली अस्पतालमा संचालन भएको कोभिड अस्पताललाई ईशान्त फर्मेसीद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

रंगेली वडा नम्बर ७ शुक्रवारेमा रहेका ईशान्त फर्मेसीले नेपालमा दोस्रो लहरको कोरोना भाईरसका कारण आक्रन्त बन्दै गरेको र अग्रपंक्तिमा काम गर्दै आईरहेका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्रीका कारण काम गर्नका लागि सहज र सरल होस भनेर स्वास्थ्य सामाग्री हस्तान्तरण अजयले जानकारी दिए। 

कोभिड अस्पताललाई कामेसु रोहेन्द्र पाण्डे तथा स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहताको  रोहवरमा ५ हजार थान सर्जिकल मास्क, १ सय २० थान सेनिटाईजर, ४ प्याकेट ग्लोभ,  ५० थान फेस-सिलड, १ सय काटुन खानेपानी र १ सय  अक्सिजन सिलीनडर रीफिल गर्न नगद ४० हजार रुपैयाँ गरेर डेर लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको ईशान्त फार्मेसीका प्रोप्राइटर अजय कुमार मंण्डलले बताए। 

कोरोना भाइरस तिव्र रुपमा फैलिदै गएको र स्वास्थ्य सामाग्री  खरिद गर्ने समेत नपाई रहेको अवस्थामा यसरी दाताहरुले स्वास्थ्य सामाग्री उपलब्ध गराएको र  स्वास्थ्यकर्मीहरुलाई काम गर्ने हौसला प्रदान गरेमा रंगेली अस्पतालका मेसु रोहेन्द्र पाण्डेले विशेष आभार व्यक्त गरे। 

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...