News Portal

धरानको वीपी प्रतिष्ठानमा अक्सिजन प्लाण्टमा समस्या आएको स्वीकार

हिमालीसंचार संवाददाता
३०१ पटक

धरान – धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन प्लाण्टमा समस्या आएको कुरा स्वीकार गरेको छ।  दुइ दिन पहिले विभिन्न संचार मध्ये कन्फ्युजनेपाल डटकममा आएको समाचारको खण्डन गर्दै उक्त समाचार तथ्यहिन कपोकल्पित भन्दै विज्ञप्ती जारी गरिएको थियो ।

प्रतिष्ठानको उपकुलपती ज्ञानेन्द्र गीरी र प्रमुख इन्जिनियर राहुल मिश्र भने यतिन्जेलसम्म महिना दिनदेखि प्लाण्टमा समस्या आएको गुपचुप राख्दै कालो सुनिमा दर्ज भएको डाइग्नोकेम इन्टरनेशनल कम्पनीसँग कमाउ धन्दा गरेको आरोप छ। 

यसरी अक्सिजन जस्तो मानवीय सम्वेदनासँग जोडिएको महत्वपूर्ण विषयमाथी सजिलै सँग खेलवाड गर्ने पदाधिकारिको कारणले धेरै कोरोना संक्रमितले ज्यान गुमाएका छन ।

यसको जवाफदेहिता को हुने हुने? प्रतिष्ठानले यसको ग्यारेण्टि लिन्छ? मृत्युको कबुलियतनामा गरेर अस्पताल भर्ना गर्ने नीति भएकोले पनि यो विषयलाई सामान्य रुपमा लिएका प्रशासनको विरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...