News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    एनआरएनए मकाउको ७ औं अधिवेशनको तयारी पुरा, निर्वाचन समिति घोषणा

    मकाउ – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद मकाउको मौजुदा कार्यसमितिले आगामी जुलाई १८ तारिख २०२१ हुन लागेको सातौ राष्ट्रिय महाधिवेशनका लागि सम्पूर्ण तयारी पुरा महाधिवेशनका लागि ३ सदस्यीय निर्वाचन समितिको घोषणा समेत गरेको छ।...बाँकी

    विराटनगरमा मानव अधिकार सहायता कक्षको स्थापना

    रबिन्द्र बराल/मोरङ – इन्सेक प्रदेश १, कार्यालय विराटनगर राष्ट्रिय मानव अधिकार आयोग प्रादेशिक कार्यालय विराटनगर मा मानव अधिकार सहायता कक्षको स्थापना गरिएकाे  छ । अधिकारकर्मी, नागरिक संस्था तथा सञ्चारकर्मीहरूको उपस्थितीमा सात सदस्यीय समिति रहने गरी...बाँकी

    मोरङको ग्राम लक्ष्मी बचत सहकारी बहुउद्देश्यीयमा परिणत

    रबिन्द्र बराल/मोरङ – माेरङ काे रंगेली नगरपालिका ७ मा स्थापना भएको ग्राम लक्ष्मी बचत तथा सहकारी ले छाेटाे अबधिमा सफलता हासिल गर्दे  बहुउद्देश्यीय सहकारी हुन सफल भएको छ । उक्त सहकारी ले पछिल्लो समयमा रंगेली...बाँकी

    हङकङमा कोरोना संक्रमितको संख्या शुन्य

    युवा राई/हङकङ – हङकङमा सेन्टर फर हेल्थ प्रोटेक्शनले शुक्रवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ। यद्यपि, १ जना आयातित कोरोना सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको संख्या ११,९५७पुगेको छ।  आयातित...बाँकी

    मकाउका दुई संस्थाद्वारा स्वर्गीय प्रेम विश्वकर्माको दुई छोराको शिक्षाका लागि कोष खडा

    मकाउ – मकाउमा गठीत नेपाली सहयोगी हातहरु मकाउ र हेड्स नेपाल शाखा मकाउको संयुक्त पहलमा युवा समाजसेवी स्वर्गीय प्रेमकुमार विश्वकर्माको दुई छोराका लागि शिक्षा कोष खडा गरि दिएका छन् । स्याङजा आधिखोला गाउँपालिका वडा नं...बाँकी

    मुख्यमन्त्री पोखरेल खोप लिएर पुगे गोरखाको चुमनुब्री

    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको टोली भेरोसेल खोप लिएर शुक्रबार गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री पुगेको छ। उक्त गाउँपालिकाका लागि चाहिने ३ हजार खोप लिएर टोली हेलिकोप्टरमा गएको हो। चुमनुब्रीमा ३ हजार ५ सय...बाँकी

    अवैध रूपमा अमेरिका पठाउने एजेन्ट पक्राउ

    काठमाडौँ। अवैध रूपमा अमेरिका पठाउने एजेन्ट गोमा जीसीलाई प्रहरीको मानव बेचबिखन ब्युरोले दाङको घोराहीबाट पक्राउ गरेको छ। गत चैतमा अवैध रूपमा अमेरिका जान हिँडेका ८ नेपालीसहित १८ जना कोलम्बियाको निकोक्लीबाट कपुरगाना जाने क्रममा डुंगा दुर्घटनामा...बाँकी

    धनगढीकाे जनहित यातायात माहुन्याल टुर्स एण्ड ट्रावल्सकाे चरम लुट

    काठमाडौं -यश ट्रावल्समा यात्रा गर्दा सावधान रहनु हाेला । याे यातायात धनगढी देखि बेङ्ग्लाेर, हैद्राबाद ,रत्नागिरि,पुणे ,मुम्बई लगायत विभिन्न स्थान नेपाली यात्रु लैजाने र ल्याउने गरेकाे छ ।तर यश ट्रावल्सले बाटाेमा धाेखा दिने गरेकाे छ।...बाँकी

    खुट्टामा चोट लागेर अस्पताल पुर्याईएकी ३ वर्षीया बालिकालाई रेबिजको खोप लगाइदिएपछि…

    नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा खुट्टामा चोट लागेर उपचारका लागि आएकी एक बालिकालाई स्वास्थ्यकर्मीले रेबिजविरुद्धको खोप लगाइदिएका छन्। खुट्टामा प्लाष्टर गर्नुपर्ने सुनवल नगरपालिका–९ की ३ वर्षीया बालिका प्रिया कंहारलाई स्वास्थ्यकर्मीले भने कुकुरले टोक्दा...बाँकी

    वीपीको बेथिति छानबिन गर्न प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा समिति गठन

    अविन माबो/धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भित्रको बेथिति समस्या समाधान गर्नका लागि सरकारले प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव बैकुण्ठ अर्याल संयोजक रहेको एक जाँचबुझ समिति गठन गरेको छ । प्रधानमन्त्री एवं कुलपति कार्यालयले...बाँकी