News Portal

  • गृहपृष्ठ समाचार, समाज

    तराईमा होली पर्व धुमधामका साथ मनाए

    रबिन्द्र बराल/मोरङ – विगत बर्षहरुमा झै यस बर्ष पनि तराई क्षेत्रमा धुमधामका साथ रोली पर्व मनाएका छन । नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व...बाँकी

    थरुहट आन्दोलनकारीसँग वार्ताका लागि गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

    काठमाडौं – विभिन्न माग राखि आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट र थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको टोलीसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामवहादुर थापा बादलको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । वार्ता...बाँकी

    फर्सी खादा हुने फाईदाहरु !

    फर्सी हामीले प्राय तरकारीका लागि प्रयोग गर्ने सबैले चिनिएको तरकारी हो । फर्सी लहरामा फल्ने यो तरकारी नियमित सेवन गर्नाले शरीरको स्वास्थ्यलाई धेरै फाइदा गर्छ । फर्सीमा प्रशस्त मात्रामा भिटामिन “ए, फलाम, फाइबर लगायत विभिन्न...बाँकी

    चीनका २० युद्धक विशेष विमान ताइवान प्रवेश

    ऐजेन्सी – चीनका २० युद्धक विशेष विमानहरु ताइवानको हवाइ क्षेत्रमा घुसेको ताइवानको रक्षा मन्त्रालयले जानकारी दिएको छ।ताइवानले दिएको चेतावनी बाबजुद पनि पछिल्लो समय चीनका लडाकु विमानहरु आफ्नो हवाइ क्षेत्रमा घुस्ने गरेको मन्त्रालयको जनाएको छ। शुक्रबारको...बाँकी

    मेलम्चीको पानी आजदेखि काठमाडौ उपत्यकामा वितरण शुरु

    काठमाडौ – मेलम्ची खानेपानी आयोजनाको महाँकाल चौरमा भण्डारण गरेर राखिएको पानी खानेपानी वितरण प्रणालीमा पठाइएको छ । आज  दिउँसो ठीक २ बजे भण्डारण गरेर राखिएको पानी वितरण प्रणालीमा पठाइएको हो । काठमाडौ उपत्यकामा खानेपानी लिमिटेड...बाँकी

    मोरङको टाईम्स अस्पतालले एक दिने निःशुल्क स्वास्थ्य सिविर

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेलीमा रहेको टाईम्स अस्पतालले एक दिने निशुल्क शिविर सम्पन्न गरेको छ। रतुवामाई नगरपालिका ३ स्थित पिडारीमा रहेको भानु प्राथमिक विधालयमा एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो। शिविरमा वल्डङ्गा, महादेवा,...बाँकी

    उपचारको बहानामा यौन दुर्व्यवहार, चिकित्सक पक्राउ

    सप्तरी – शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ। उपचारका बहानामा यौन दुव्र्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा.राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी...बाँकी

    उपत्यकामा चल्ने सवारीसाधनमा कडाइ, माक्स र सामाजिकदूरी कायम अनिवार्य

    काठमाडौ – कोरोना भाईरसको जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि आजदेखि सार्वजनिक यातायात क्षेत्रमा फेरि कडाइ गरिने भएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात...बाँकी

    अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टनमा सुर्खेतका प्रकाश अधिकारीले प्रतिस्पर्धा गर्दै

    काठमाडौं – नेपाली पारा ब्याडमिन्टन खेलाडीले पहिलो पटक अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टन प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्। सुर्खेतका १८ वर्षीय प्रकाश अधिकारीले युएईमा हुने तेस्रो फाज्जा दुबई अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्न लागेका हुन्। मार्च २७...बाँकी

    आज वि.सं २०७७ साल चैत १३ गते, सन् २०२१ मार्च २६ तारिख शुक्रबार

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने...बाँकी