News Portal

राउण्ड टेबलद्वारा महर्षि बिधालयलाई भवन हस्तान्तरण

हिमालीसंचार संवाददाता
३१८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ६ स्थित रहेको श्री महर्षी मेही प्राथमिक विद्यालयमा राउण्ड टेलवद्वारा नवनिर्मित भवन एक कार्यक्रमको आयोजना गर्दै हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रममा रंगेली नगरपालिका मेयर दिलीप बगडिया, राउण्ड टेवल अन्तरराष्ट्रियका अध्यक्ष डिके सिंह, राउण्ड टेवल नेपालका राष्ट्रिय अध्यक्ष सौरम केडिया, स्थानिय, बुदिजिवि लागायतका मानुभावहरुको उपस्थिति समेत रहेको थियो ।  

राउण्ड टेवल अन्तरराष्ट्रियका अध्यक्ष डिके सिंह र मेयर दिलिप  बगडियाले नवनिर्मित भवनमा रिवन  काटेर उद्धाटन गरि भवन हस्तान्तरण गरेका थिए । सोरी कार्यक्रममा मेयरले सो बिधालयमा ५ लाख रुपैयाँ समेत सहयोग गर्ने प्रतिवध्यता जनाएका छन । 

उक्त विधालयमा २ सय बिद्यार्थी अध्ययनरत रहेका छन्। भवन निर्माण कार्यका लागि १३ लाख बराबर  खर्च भएको  सेन्ट्रल राउण्ड टेबुलका अध्यक्ष कपिल अग्रवालले हिमालीसंचार डटकमसंगको कुराकानीमा जानकारी दिए । स्थापना समयदेखि नै विद्यालयमा राउण्ड टेबुलले ५० लाख बराबरको खर्च समेत गरिसकेको राउण्ड टेबुलका अरुण तोदिले जानकारी दिए ।

फोटो फिचर

प्रतिकृया दिनुहोस्

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...