News Portal

  • गृहपृष्ठ प्रवास, समाचार, समाज

    मेचीकाली सामुहिक बचत कोषद्वारा आगलागी पीडित शान्ति राईलाई सहयोग

    कुवेत – कुवेतमा कार्यरत श्रमिकहरूको साझा समुह मेचीकाली सामुहिक बचत कोषले समुहमा आवद्ध आगलागी पीडित शान्ति राइलाई नेपाली रूपैयाँ ७४ हजार भन्दा बढिको आर्थिक सहयोग गरेको छ । अहिले सटही दरमा हुन आउने उक्त रकम...बाँकी

    तिते करेलाका यति धेरै फाइदा: मुटुरोग, क्यान्सर, मधुमेह जस्ता खतरनाक रोगबाट छुट्कारा !

    काठमाडौँ। खादा तितो अनि व्लड प्रेसर लो भएकाले धेरै खान नहुने हामीले तरकारीको रुपामा प्रयोग गर्ने फलनै तिते करेला हो। तीते करेलाको केहि फाईदा यस्ता छन्। खानामा रुचि बढाउँछ। छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई...बाँकी

    पूर्वी मकवानपुरको शिखरपुरमा जहाज दुर्घटना भएको पीडा भुल्दै देशभर सहयोग

    हेटौंडा। जहाज दुर्घटनाले दिएको पीडालाई शक्तिमा बदल्दै मकवानपुरका विभिन्न स्थानसहित देशका विभिन्न क्षेत्रमा बालबालिकालाई छात्रवृत्ति, शारीरिक अशक्त, विपन्न परिवार, एकल महिला र बृद्धलाई सहयोग गरिएको छ। दुर्घटनामा आफ्नी परिचालिका छोरी गुमाएका दोर्जे तेसिरङ शेर्पाको अध्यक्षतामा...बाँकी

    कुलोको विषयमा विवाद भएपछि दाङमा गोली चल्यो, एक जना पक्राउ

    दाङ। तुलसीपुर उपमहानगरपालिका–८ अस्वारास्थित गहतेखोलामा कुलाको विवाद भएपछि स्थानीयवासी एक युवाले गोली चलाएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोही वडाको चन्द्रगञ्ज बस्ने २५ वर्षीय पूर्णबहादुर ओलीले गोली चलाएका...बाँकी

    गोकुल बाँस्कोटालाई प्रश्न: ‘आफ्नो स्थानमा अरू मन्त्री बन्दा मन कटक्क खाएन ?’

    काठमाडौँ। बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि ‘ज्यान दिन’ तयार एमाले नेताहरूलाई मन्त्री नबनाएपछि धेरैको मनमा खुल्दुली मच्चिएको छ। ओलीका अति प्रिय एवं विश्वास पात्रमध्ये पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा पनि एक हुन्।...बाँकी

    देशभरका सीडीओलाई गृह मन्त्रालयको १२ बुँदे सर्कुलर

    काठमाडौं। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई १२ बुँदे सर्कुलर गर्दै कानुन विपरितका गतिविधिमा कडाइ गर्न निर्देशन दिएको छ। गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै बिहीबार साँझ मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय,...बाँकी

    प्रदेश १ सरकारद्वारा “खुवालुङ” संरक्षण गरी, धार्मिक पर्यटकीय क्षेत्र बनाउने घोषणा

    काठमाण्डौ – संधीय सरकारद्वारा विस २०७८-०७९ सालको बजेटमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोशी नजीमा रहेको अवरोध हटाएर जल यातायात सञ्चालन गर्ने कार्य योजना बजेटमा उल्लेख गरेकाले पुन: चौतर्फी जनविरोध भएपछि प्रदेश १ सरकारले कोशी नदीमा रहेको...बाँकी

    मोरङको रंगेलीमा बटसावित्रीको पुजा सम्पन्न, सयौ हिन्दु नारीहरुको उपस्थिति

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली, डाईनियाँ, कर्सिया, रामचोक  लगायत सिमावर्ती क्षेत्रका विवाहित हिन्दु, मैथिल नारीहरुले धुमधामका साथ वटसावित्री पर्व मनाएका छन ।  रंगेली नगरपालिका ७ आर्दश टोल शुक्रबारेमा रहेको वरको रुखमा पुजाका लागि टकुवा, तित्रिटोल,...बाँकी

    खोटाङ सेवा समाज यूकेले खोटाङलाई ११लाखकाे स्वास्थ्य सामग्री उपलव्ध गरायाे

    खोटाङ – खोटाङ सेवा समाज यूकेले खोटाङलाई कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणका क्रममा उपयोग हुने ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलव्ध गराएको छ । कोभिड–१९ को संक्रमणबाट बाँच्न र बचाउनका लागि खोटाङ सेवा समाज यूकेले...बाँकी

    खोटाङ सेवा समाज बेलायतद्वारा खोटाङ जिल्लाका लागि स्वास्थ्य सामग्री सहयोग

    खोटाङ – खोटाङ सेवा समाज बेलायतले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्या सामग्री सहयोग गरेको छ। खोटाङ घर भई बेलायतलाई कर्मथलो बनाई रहेका नेपालीहरुको साझा संस्था खोटाङ सेवा समाज बेलायतद्वारा ११ लाख ४६ हजार २ सय रुपैयाँ...बाँकी