News Portal

गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

उपसचिव र सहसचिवको खुला प्रतिस्पर्धा हटाउन प्रस्ताव, अब राजदूतलाई ७५% हिस्सा

काठमाडौँ। सरकारी कार्यदलले निजामती सेवामा उपसचिव र सहसचिव पदका लागि १०–१० प्रतिशत सिटमा हुँदै आएको खुला प्रतियोगितात्मक परीक्षा पद्धति हटाउनुपर्ने निष्कर्ष निकालेको छ। विशिष्ट क्षेणी र प्रदेश सचिवको मौजुदा दरबन्दी पुनरावलोकनसम्बन्धी उच्चस्तरीय कार्यदलले उपसचिव र...बाँकी

उच्चारण गर्दा उच्च सम्मान र महसुस गर्दा न्यानोपनकाे आभाष आमा शब्द

चन्द्र थापा धादिङ –आमा एउटा यस्तो शब्द जो उच्चारण गर्दा उच्च सम्मान र महसुस गर्दा न्यानोपनको आभाष हुन्छ । सन्तानले आफू धर्तीमा आइसकेपछि उच्चारण गर्ने पहिलो शब्द पनि आमा नै हो । आज उनै आमालाई पुज्ने...बाँकी

विदेशबाट फर्केर गाईपालनबाट मनग्य आम्दानी

तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिका–३ डाँडाखुट्टीका तेजबहादुर केसी कुनै समय विदेशमा चर्को घाममा मजदुरी गर्नुहुन्थ्यो। विदेशमा उहाँको पसिना त्यसै खेर गइरहेको थियो। पसिना आफ्नै देशमा बगाउने अठोटले घर फर्किनुभएका केसी पछिल्लो समय गाईपालनमा रमाउनुभएको छ। उहाँको...बाँकी

स्थानीय तह निर्वाचन: बाँकेका ८ पालिका र ८१ वडाका लागि २ हजार बढिको उम्मेदवारी दर्ता

नेपालगन्ज। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बाँकेमा २ हजार ३ सय २९ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएकाछन्। बाँकेका ८ पालिका र ८१ वटा वडाअध्यक्षका लागि वैशाख ११ र १२ गते भएको उम्मेदवारी...बाँकी

गंगाजमुनाका सञ्जीव गुरुङले वैदेशिक रोजगारमा पठाउने भन्दै १० लाख भन्दा माथि ठगी

धादिङ–   गंगाजमुनाका सञ्जीव गुरुङले वैदेशिक रोजगारमा पठाउने १० लाख ठगीधादिङ-वैदेशिक रोजगारमा पठाइदिने भनी धादिङ गंगा जमुना वडा नम्बर ३ बस्ने सञ्जीव गुरुङ १० लाख भन्दा माथि रकम उठाई फरार भएको छ।बिदेश पठाउने भन्दै कयौं युवा...बाँकी

मिडिया विरोधी कानून तत्काल खारेज गर्नुपर्छ : बद्री सिग्देल

बाँके। नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले मिडिया विरोधी कानून तत्काल खारेजी गरिनुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन बाँके शाखाले नेपालगन्जमा शनिबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दैै उनले यस्तो बताएका हुन्। ‘केपी शर्मा...बाँकी

कुवेतमा पाल्पाका चुडामणि खनाल सम्पर्क बिहिन, खोजीका लागि अनुरोध

कुवेत। कुवेतस्थित स्विडिस क्लिनिङ कम्पनीमा कार्यरत चुडामणि खनाल गत अप्रिल ६ तारिखबाट सम्पर्क बिहिन भएका छ्न। लोक गायक बिबि मल्ल ठकुरीले खनाल हराएको भन्दै सामाजिक सन्जालमा एक पोस्ट राखेपछी उनको खोजीनीति शुरु भएको हो। पाल्पा जिल्ला...बाँकी

स्थानीय तह निर्वाचनमा एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन हुदै

काठमाडौँ। नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ। सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन,...बाँकी

मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड, पार्कबाट उखेलेर फ्याँकियो

काठमाडौ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ मा निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा अज्ञात समूहले तोडफोड गरेको छ। बिहीबार राति बाल उद्यानमा रहेको जननेता मदन भण्डारी र अर्का नेता जीवराज आश्रितको प्रतिमा पनि तोडफोड गरिएको छ। बिहान...बाँकी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन

काडमाडौं। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज (बिहीबार)देखि विधिवत रुपमा विमान सञ्चालनमा आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारीले गौतमबुद्ध...बाँकी