News Portal

अष्ट्रेलियामा मृत भेटिइन् अर्की नेपाली महिला

हिमालीसंचार संवाददाता
३७५ पटक

सिड्नी। अष्ट्रेलियामा अर्की एक नेपाली महिला आफ्नै कोठामा मृत फेला परेकी छिन्। न्यु साउथ वेल्समा नेपाली विद्यार्थी मृत फेला परेको एक साता नबित्दै वेस्टर्न अष्ट्रेलियाको पर्थमा अर्की महिला मृत फेला परेकी हुन्।

गैरआवासीय नेपाली संघ(एनआरएनए) वेस्टर्न अष्ट्रेलियाले दिएको जानकारीअनुसार ६ वर्षदेखि अष्ट्रेलियामा रहँदै आएकी प्रभा पाण्डे पौडेल गत बिहीबार आफ्नै घरमा मृत भेटिएकी हुन्। बुटवल स्थायी घर भएकी प्रभा ६ वर्षदेखि आफ्ना श्रीमानसँगै बस्दै आएकी थिइन्।

दुई महिनाअघि मात्र प्रभाले आफ्नो ६ साताको बच्चा पनि गुमाएकी थिइन्। अहिले स्थानीय प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...