News Portal

भारतकाे राहत चामल नेपालमा बरामद

हिमालीसंचार संवाददाता
२४४ पटक

रबिन्द्र बराल – भारत सरकारले गरिव परिवारकाे लागि राहत स्वरूप उपलब्ध गराउदै आईरहेकाे चामल ससस्त्र प्रहरीले बरामद गरेको छ। सिमवर्ति क्षेत्रमा रहेका भारतीयहरु संग सङ्कलन गरेको नेपालकाे उत्तरी भेगकाे रमाइलो ,कानेपाेखरी, दलेली लगायतका क्षेत्रमा घरेलु मदिराकाे लागि अति उपयुुक्त हुने गरेको कारणले गर्दे साे चामल नेपालमा बिक्रीवितरण गर्ने गरेको खुलासा भएको ससस्त्र प्रहरीले जनाएको छ।
भातरतबाट अबैध रुपमा खेतमा लुकाई राखेको अबस्थामा चेकजाच गर्दा २० बोरा चामल बरामद गरेको हाे। बरामद गरिएको चामल आवश्यक कार्वाहीको लागि भन्सार कर्यालय बुझाईएकाे सशस्त्र प्रहरी बल नेपाल बिओपि रंगेलीका सशस्त्र प्रहरी निरीक्षक कमल बहादुर अधिकारीकोले बताए।

प्रतिकृया दिनुहोस्

कुवेतमा नेपाली घरेलु कामदारमाथि दुर्व्यवहार र धम्की प्रकरण: मानव तस्करी, दलाली र दूतावासको भूमिकामाथि फेरि गम्भीर प्रश्न

कुवेत — कुवेतमा नेपाली घरेलु कामदारका रूपमा कार्यरत महिलामाथि हुने दुर्व्यवहार, धम्की, दलाली तथा मानव...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...