News Portal

गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाज

प्रिन्सिपलले आफ्नै घरमा विद्यार्थी थुनेपछि…

जनकपुरधाम। सिरहाको लहान नगरपालिकाका-४ स्थित एक बोर्डिङले बन्धक बनाएको विद्यार्थीको प्रहरीले उद्धार गरेको छ। कक्षा १ मा अध्ययनरत सचिन रामलाई पाराडाइज एकेडेमीका सञ्चालकसमेत रहेका प्रिन्सिपल राकेश गुप्ताले दसैँमा फी नबुझाएको भन्दै घरमा थुनेर राखेका थिए।...बाँकी

एनआरएनए क्यानाडाको बार्षिक साधारण सभा नोभेम्बर २६ मा हुने

क्यानाडा। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानडाको राष्ट्रिय महाधिवेशन नोभेम्बर २६, २०२३ मा आयोजना गरिएको छ। एनआरएनए एनसीसी (ग्लोबल एनआरएनए) क्यानाडाको बैठकको निर्णय अनुसार राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नको लागि आयोजक समिति, निर्वाचन,...बाँकी

दुई महिनामा १ करोड २२ लाख बढी कन्डम आयात

काठमाडौं। चालु आर्थिक वर्ष २०८०/०८१ को दुई महिना (साउन र भदौमा) १ करोडभन्दा बढी कन्डम आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार दुई महिनामा १ करोड २२ लाख १०५ थान कन्डम आयात भएको हो। सरकारले...बाँकी

एनआरएनए कोरियाको सपथ ग्रहण तथा दशैँ शुभकामना कार्यक्रम सम्पन्न

सउल, दक्षिण कोरिया। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) दक्षिण कोरियाका विपिन गुरुङको अध्यक्षतामा निर्वाचित एनआरएनए एनसीसी कोरियाको घोषणा सभा, सपथ ग्रहण तथा बडा दशैंको शुभकामना कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ। एनआरएनए...बाँकी

वैदेशिक रोजगारीमा घरेलु कामदारमाथिको प्रतिबन्ध हटाउन महिला आयोगको सिफारिस

काठमाण्डौं। महिला आयोगले महिलालाई वैदेशिक रोजगारीमा घरेलु कामदारका रुपमा लगाइएको प्रतिबन्धका कारण महिला अवैध बाटोबाट वैदेशिक रोजगारीमा जाने क्रम नरोकिएको निष्कर्ष निकालेको छ। यसले गर्दा अझ बढी शोषणमा परेको, बिचौलिया तथा दलालबाट ठगिने क्रम बढ्नका...बाँकी

धादिङको खरी केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं : धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।आज बिहान ७ बजेर ४० मिनेट जाँदा ६ दशमलव १ म्याग्निच्यूटको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले दिए। ​ भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका क्षेत्रमा...बाँकी

भोजपुरमा ७ वर्षीया बालिकाकाे बलात्कारपछि हत्या

भोजपुर। घरमा खेल्दाखेल्दै हराएकी भोजपुरकी ७ वर्षीया बालिकाे बलात्कारपछि हत्या भएकाे छ। भोजपुरको आमचोक गाउँपालिका ६ थुन्कीका देवचन्द्र राईकी ७ वर्षीया छोरी आकृतिकाे बलात्कारपछि हत्या गरिएकाे छ। प्रहरीले खोजतलास गर्दा घरभन्दा केही टाढा टेङलुङछुकस्थित खाेलाको...बाँकी

माछा र कुखुराको मासु स्वास्थ्यका लागि लाभदायक

काठमाडौं। दशैं भन्नेवित्तिकै प्राय हरेक नेपालीको भान्सामा पाक्ने परिकारमा पर्छ मासु। दशैंमा खाइने चिल्लो मसलेदार मासुका परिकारलाई मिलाएर खान जानिएन भने स्वास्थ्यमा नराम्रो असर पार्नुका साथै दिर्घरोगको जोखिन समेत निम्त्याउन सक्ने हुदाँ सचेत रहन पोषणविद्को...बाँकी

आज २०८० साल कार्तिक ४ गते शनिवार, सन् २०२३ अक्टाेबर २१ तारिखको राशिफल

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष (ARIES) चु, चे, चो, ला, लि, लु, ले, लो, अ व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले...बाँकी

महिला कर्मचारीसँग दुबईमा हाकिमको मस्ती

काठमाडौं। दशैंको चटारोले आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु भरिभराउ छन्। पर्यटकहरु नेपाल घुम्न आउने समय सुरु भएकोले पनि आन्तरिक र बाह्य उडानहरु भरिभराउ भएको हो। तर, नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा भने हावा खाएर बसेको छ।...बाँकी