News Portal

गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

माल्टा, क्रोएशिया र पोल्याण्डसहितका देशमा दूतावास खोल्दै सरकार

काठमाडौँ। बढी नेपालीहरू भएका देशमा नेपाली कूटनीतिक नियोग स्थापना गर्ने प्रकृया अघि बढेको छ। १० हजारभन्दा बढी नेपाली भएका मुलुकहरूमा नेपाली राजदूतावास खोल्ने गरी सरकारले प्रकृया अगाडि बढाएको हो। गत भदौ २५ र २६ गते...बाँकी

एनआरएनए एनसीसी जर्मनी गठन, अध्यक्षमा राजकुमार खड्का

जर्मनी। राजकुमार खड्काको अध्यक्षतामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीको १५ सदस्य कार्यसमिति गठन भएको छ। खड्काकै कानुनी पहलपछि जर्मनीको २०२१ को गैरकानुनी निर्वाचन अदालतबाट रद्द भएको थियो। अक्टुवर २९, २०२३ मा जर्मनीमा रहेका...बाँकी

सांसद शाहीलाई सुर्खेतका जनताको प्रश्न: ठेकेदारज्यू, बाटो कहिले बन्छ ?

सुर्खेत। दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद दिक्पाल शाहीले सडक निर्माणमा वेवास्ता गरेपछि सुर्खेतका स्थानीय नागरिक आक्रोशित बनेका छन्। सांसद शाहीको पोष्टर चोक चौराहामा टाँसेर पश्चिम सुर्खेतका नागरिकलले ‘सडक कहिले बन्छ ठेकेदार...बाँकी

मानिसले किन गर्छन् आत्महत्या? कसरी रोकथाम गर्न सकिन्छ? 

काठमाडौं– कुवेतमा नेपालीहरुको संख्या पछिल्लो  तथ्यांक अनुसार लगभग १ लाखको हाराहारीमा नेपालीहरू. काम गर्छन्। पछिल्लो समय हरेक महिनामा १ दुईजनाको आत्महत्याको घटना बाहिरिरहेको व्यक्तिले आत्महत्या गरिएको घटना बाहिर आइरहेको  पछिल्लो समय कुवेतमा नेपालीहरुको हरेक महिना १...बाँकी

बन्धक शिशुलाई उद्धार गर्न जाँदा कोहलपुरका डीएसपीमाथि छुरा प्रहार

बाँके। बिहीबार साँझ ६ बजेदेखि कोहलपुर नगरपालिका-२, दीपनगरका कुशल थापाले आफ्नै २० दिनका बच्चालाई बन्धक बनाइरहेका थिए। खुकुरी बोकेर कोही आए मार्ने धम्की दिइरहेका थिए। उद्धार गर्न पटकपटक प्रयास गर्दा पनि केही सीप नलागेपछि परिवारले...बाँकी

झडपको सम्भावना बढेपछि एनआरएनए कार्यालयमा प्रहरी तैनाथ

काठमाडौ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को काठमाडौँ बालुवाटारस्थित कार्यालयमा प्रहरी सुरक्षा बढाइएको छ। एनआरएनएको दुई समूहबीच हुनेसक्ने सम्भावित झडपलाई रोक्न शुक्रबार बिहानैदेखि बालुवाटारको ललिता निवासस्थित एनआरएनएको कार्यालयमा प्रहरी तैनाथ छन्। एनआरएनएको अध्यक्ष डा.बद्री केसी विजयी भएपछि...बाँकी

बझाङमा हेल्थपोष्टको झ्याल फुटाएर कण्डम चोरी

बझाङ। बझाङमा हेल्थपोष्टको झ्याल फुटाएर कण्डम चोरी गरिएको छ। बझाङको एक आधारभुत स्वास्थ्य केन्द्रमा चोरी भएको हो। बुधबार राति सुर्मा गाउँपालिका–३ धनीधारामा रहेको हेल्थ पोष्टमा तोडफोड गरेर चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हेल्थपोष्टको...बाँकी

उपाधि लिएर फर्कियो एसीसी यू–१९ क्रिकेट टोली

काठमाडौँ। एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिसहित नेपाली टिम स्वदेश फर्केको छ। बिहीबार स्वदेश फर्किएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। मंगलबार विजयादशमीका...बाँकी

एनआरएनएको मार्च २-३ काठमाण्डौमा हुने ११ औं महाधिवेशन ऐतिहासिक हुन्छ – अध्यक्ष कुँवर

कुवेत सिटी, कुवेत। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष बिनोद कुँवरले मार्च २ र ३, २०२४ मा काठमाण्डौमा हुने संघको ११ औं महाधिवेशन ऐतिहासिक हुने बताएका छन्। हामीले संघको १० औं महाधिवेशन भन्दा पहिला संघ भित्र...बाँकी

अझै भेटिएनन् सन्तकुमार

लुम्बिनी। रुपन्देहीको कोटहीमाई गाउँपालिकामा दुर्गा मूर्ति बिवर्जनका क्रममा मङ्गलबार दानव खोलामा डुबेर बेपत्ता भएका एकजनाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। सो दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको थियो भने एकजना हराएका थिए।...बाँकी