News Portal

गृहपृष्ठ Flash News, अपराध, पत्रपत्रिका, समाचार, समाज

महिला, बालबालिका बेचबिखनको जोखिममा

बाँके। गत असोज २७ गते सुर्खेतको भेरी गङ्गा नगरपालिका छिन्चुबाट भागेका दुई बालबालिका ३० गते नेपालगन्जस्थित सीमानाका जमुनाहमा फेला परे। भारत जाँदै गरेका उनीहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लियो। जोखिमपूर्ण यात्रामा रहेका उनीहरुलाई अभिभावकको जिम्मा लगाएको...बाँकी

कार्तिक ३ गते शनिबारको तपाईको आजको राशिफल

आज मिति वि.सं.२०८१ कार्तिक ०३ गते शनिबार || ई.सं.२०२४ अक्टोबर १९ तारिख || नेपाल सम्बत ११४४ मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनुकूलता वृद्धि हुने दिन छ । बोलीको भरमा...बाँकी

नवीकरण नगरेपछि सेवा रेमिटको इजाजतपत्र खारेज, कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ। समयमा नवीकरण नगरेका कारण सेवा रेमिटको इजाजतपत्र खारेज भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार उक्त कम्पनीको इजाजतपत्र खारेज गरेको जनाएको हो। राष्ट्र बैंकले सेवा रेमिट प्रालिलाई नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली,२०७९ (प्रथम संशोधनसहित) को...बाँकी

लेबनानमा नेपाली सुरक्षित, तर त्रासमा

बेरुत। लेबनानसँगको कूटनीतिक मामिला हेर्ने इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले लेबनानमा रहेका नेपालीसँग आफूहरू सम्पर्कमा रहेको बताए। ‘लेबनानमा रहेका नेपालीहरूसँग सम्पर्कमा छौँ। अधिकांश महिला हुनुहुन्छ र घरेलु कामदारका रूपमा विभिन्न ठाउँमा छरिएर बस्नुभएको छ।...बाँकी

दुर्घटना गराउने व्यक्तिलाई प्रहरीले पक्राउ गर्ने आनाकानी

रंगेली–  ईलाका प्रहरी कार्यलय रंगेलीले घटना गराउने चालक र माेटरसाईकललाई सात दिन बितिसक्दा समेत नियन्त्रण नलिदा पिडित परिवारले बिहीबार जाहेरी दिएका छन। रंगेली नगरपालिका ७ बस्ने वर्ष ५० का देवमणि कटुवाल लाई गत असाेज २४...बाँकी

दसैँ अवधिभर कोशीमा दुई सय ६९ सवारी दुर्घटना १४ जनाको मृत्यु

काठमाडौं-२०८१ दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दसैँको अवधिमा कोशी...बाँकी

कार्तिक २ गते शुक्रबारको तपाईको आजको राशिफल

आज मिति वि.सं.२०८१ कार्तिक २ गते शुक्रबार || ई.सं.२०२४ अक्टोबर १८ तारिख || नेपाल सम्बत ११४४ मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने र धैर्यले काम लिने...बाँकी

कार्तिक ०१ गते बिहीबारको तपाईको आजको राशिफल

आज मिति वि.सं.२०८१ कार्तिक १ गते बिहीबार || ई.सं.२०२४ अक्टोबर १७ तारिख || नेपाल सम्बत ११४४ मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन आफू कमजोर भएको अनुभूति हुनसक्छ ।...बाँकी

२० दिनदेखि तामाङ बस्ती त्रिपालमुनि, बालबालिकाको बिचल्ली

धुलिखेल। तल बागमती खोला गड्गडाएर बगिरहेको छ। माथि रहेको डाँडामा त्रिपाल टाँगेर विस्थापित परिवार आफ्नो बगेको बस्ती भएको ठाउँ नियाल्दै दिन बिताइरहेका छन्। काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटेका तामाङ बस्ती सबै बगाएपछि सो बस्तीका बासिन्दा...बाँकी

डडेल्धुरा बस दुर्घटनामा मृतकको सङ्ख्या ५ पुग्यो, घाइतेलाई धनगढी पुर्याइयो

डडेल्धुरा। डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ। घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एकजनाको शव फेला परेसँगै मृतकको सङ्ख्या ५ पुगेको हो। बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको...बाँकी