धरान – धरान मेघा हिमालयन स्कुल/कलेजले आजदेखि हरेक महिनाको अन्तिम शुक्रबार सास्कृतिक कार्यक्रमको आयोजना तथा बिद्यार्थीहरुमा जातिय पोशाक पहिरनमा बिधालय आउनु पर्ने अनिवार्य गरेको छ। सोही अनुसार धरान मेघा हिमालयनले शुक्रबार बिद्यार्थीहरुलाई प्रकृति पुजक किराताहरुको...बाँकी
लक्ष्मी शाही (जो जाापानमा छिन्) काठमाडाैं। भएको सम्पत्ति लिएर छोरीज्वाइँ जापान बेपत्ता भएपछि रोगी वृद्धवृद्धा नेपालमा अलपत्र परेका छन्। कैलाली टीकापुर नगरपालिका–८ की ७९ वर्षीया सुर्जा शाह अल्जाइमरबाट पीडित छिन्। उनलाई दुई वर्षदेखि धुम्बराहीस्थित सेकेन्ड...बाँकी
काठमाडौं – अत्यन्तै प्रज्वलनशिल पदार्थ एल पि ग्यास शहर देखि गाउँ गाउँ सम्म र घरायसी देखि व्यवशायीक प्रयोजनन सम्म प्रयोग भई रहेको वर्तमान अवस्थामा यसको प्रयोगमा जनचेतना जगाउनुको साथै विक्री वितरणलाई तत्कालै व्यवस्थित गरिन आवश्यक...बाँकी
काठमाण्डौ। चालु आर्थिक वर्षको १० महिनामा रोजगारीका लागि विदेश गएका झण्डै एक हजार जनाले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार बितेका १० महिनामा विभिन्न २३ वटा देशमा नौ सय ९५ जनाको ज्यान गएको...बाँकी
धनगढी। धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत डाक्टर प्रशन्ना शाह मृत्यु प्रकरणमा जोडिएका अर्का व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मायामेट्रोमै कार्यरत डाक्टर सन्दिप भट्टराईलाई प्रहरीले शनिवार नियन्त्रणमा लिएको हो। डाक्टर शाह बिहीवार घरमै मृत फेला परेपछि परिवारले...बाँकी
बाँके। राजमार्गमा ट्राफिक चेकजाँचमा बसेका प्रहरीमाथि बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १७ परस्पुरका स्थानीयले आक्रमण गर्दा दुई जना घाइते भएका छन्। सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि स्थानीयले बाँसका भाटाले हान्दै लखेटेको प्रहरीको भनाइ छ। स्थानीयको...बाँकी
गुलरिया। अनसनरत संघीय सांसद एवं पूर्व सिँचाइ मन्त्री संजय गौतमको जीवन रक्षा गर्न नागरिक समाजको दबाब दिएका छन्। बर्दियाको बबईनदी स्थित जब्दीघाट पुलमुनी अनसनमा बसेका सांसद गौतमको जीवन रक्षाको माग गर्दै नागरिक समाज सञ्जाल बर्दियाले...बाँकी
रबिन्द्र बराल, मोरङ। माेरङकाे रंगेली नगरपालिकाले दुई दिने आँखा शिविर सञ्चालन गरेको छ। रंगेली-६ स्थित पब्लिक माध्यमिक विद्यालयकाे खेलमैदान निःशुल्क आँखा शिविरको आयोजना गरेकाे हाे। नगरबासीहरुलाई लक्षित गर्दै नगरले ४ र ५ गते शिविर सन्चालन...बाँकी
काठमाण्डौं। धेरै मानिसहरु आफ्नो दिन ड्राइ नट्सबाट सुरु गर्न मनपराउँछन्। विशेष गरी, फिटनेस प्रेमीहरूले बिहान चिया पिउनुको सट्टा रातभर भिजाएर राखेको नट्सहरु खाने गर्छन्, किनभने त्यसो गर्नु स्वास्थ्यको लागि धेरै फाइदाजनक मानिन्छ। बिहान खाइने ड्राई...बाँकी
सविता खड्का, काठमाडौँ। ओमानमा करिब दुई महिनादेखि बन्धक बनाइएकी चितवनकी ४८ वर्षीया महिला सारी सहयोगले तेस्रो तलाबाट भाग्न सफल भएकी छिन्। उनको भाग्ने क्रममा खुट्टा भाँचिएको थियो भने अन्य शरीरका भागमा पनि चोटपटक लागेको थियो।...बाँकी