News Portal

गृहपृष्ठ संस्कृति - आजको राशिफल विशेष, समाज

कार्तिक २८ गते बुधबारको तपाईको आजको राशिफल

आज मिति वि.सं.२०८१ कार्तिक २८ गते बुधबार || सन् २०२४ नोभेम्बर १३ तारिख || नेपाल सम्बत ११४५ मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन इर्ष्या गर्नेहरुले फसाउन सक्छन्, सजग...बाँकी

मर्दीमा सम्पर्कविहीन तामाङको शव भेटियाे

काठमाडौं। मर्दी हिमाल आरोहणका क्रममा आइतबारबाट सम्पर्कविहीन पथप्रदर्शक लालबहादुर तामाङको शव मङ्गलबार भेटिएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ मा पर्ने मर्दी हिमाल आरोहणमा ५ सदस्यीय टोलीको नेतृत्व गर्दै जानुभएका तामाङ हिमाल आरोहणका क्रममा...बाँकी

प्रतितोलामा २४ सयले घट्याे सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुनको भाउ तोलामै २४ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलाको १ लाख ६२ हजार ६ सय रुपैयाँ निर्धारण...बाँकी

नेपालले टस जित्यो, कुवेतविरुद्ध पहिला ब्याटिङ्ग गर्दै

युएई। यू–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले टस जितेर कुवेतविरुद्ध पहिला ब्याटिङ्ग गर्दै छ। दुबईस्थित द सेभेन डिस्ट्रिक्ट मैदानमा नेपाल र कुवेतबीचको खेल जारी छ। नेपालले हालसम्म ४ खेलमध्ये ३ मा जित हात पारेको छ।...बाँकी

रंगेली अस्पतालमा रक्तअल्पताकाे बिरामी बढ्दै

मोरङ। माेरङकाे रंगेली अस्पतालमा केही महिनायता बिरामीको चाप बढेसंगै बिरामीहरुकाे रगत परिक्षण गर्दे उनिहरुमा रक्तअल्पता (शरिरमा ब्लड कमि) हुने समस्यामा देखिन थालेको छ। रंगेली अस्पताल उपचार गराउन रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, रतुवामाई नगरपालिका, धनपालथान गाउँपालिका,...बाँकी

कार्तिक २६ गते सोमबारको तपाईको आजको राशिफल

आज मिति वि.सं.२०८१ कार्तिक २६ गते सोमबार || सन् २०२४ नोभेम्बर ११ तारिख || नेपाल सम्बत ११४५ मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन खासै सुखदायी नरहला । व्यापारमा सामान्य...बाँकी

दुबई पठाइदिने भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ। वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका- ४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका- ८ का गोकर्ण पराजुली पक्राउ...बाँकी

धार्मिक पर्यटनको लागी प्रमुख गन्तव्य स्थलको रुपमा गंगाजमुना – चन्द्र थापा

धादिङ– नेपालको धार्मिक पर्यटनको लागी आन्तरिक तथा विदेशी पर्यटनको आक्रषण वनिरहेको उत्तरि धादिङमा अवस्थित गंगाजमुना मेला यहि कार्तिक २६ गते कृषि पर्यटनको पुर्वाधार,समृद्द गंगा जमुना मुल आधारलाई मुख्य एजेण्डा वनाई शुरु हुन गइरहेको छ। विशाल...बाँकी

पोल्यान्ड हुँदै पोर्चुगल पुगेका सुदुरश्चिमका एक युवक बेपत्ता

लिस्बन। वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन्। पोल्यान्ड हुँदै २ वर्ष अघि पोर्चुगल पुगेका कैलालीस्थित धनगढी उपमहानगरपालिका–१२ का २८ वर्षीय सुरेशकुमार ओझा चार महिनादेखि बेपत्ता भएका हुन्। ओझा गत जुलाई...बाँकी

लिलाबल्लभ अधिकारीले चाह्यो भने लाइन लगाएर धेरै मान्छे बेच्दिन सक्छ !

काठमाडौं। कोशी प्रदेशमा निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीले मानव तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। शुक्रबार नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उक्त घटना थाहा पाएपछि...बाँकी