News Portal

गृहपृष्ठ Breaking News, समाचार, समाज

रंगेली मालपोतका कर्मचारीले घुस मागेपछि…

८ चैत्र २०२०, मोरङ : मोरङको रंगेली मालपोत कार्यालयका कर्मचारीले सेवाग्रहीसंग घुस मागेपछि कार्यालयमा तनाव भएको छ। जग्गा पास गराउने क्रममा सो कार्यालयका नासु सुदिप पोखरेल र राजन निरौलाले आफुसंग ३५ हजार रुपैया घुस मागेको रंगेली...बाँकी

कोरोना भाइसबारे अडियो मार्फत भ्रम फैलाउने पक्राउ

८ चैत्र २०२० काठमाण्डौ। कोरोना भाइरसको भ्रमपूर्ण अडियो क्लिप सामाजिक संजाल मार्फत भाइरल बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।  रामेछाप स्थायी धर भएका भक्तपुर स्थित सिपाडोल बस्दै आएका २० बर्षिया विवेक थापा मगरलाई प्रहरीले पक्राउ...बाँकी

गुल्मभित्रै सशस्त्र प्रहरी जवानले गरे आत्महत्या

बारा ०८, २०७६ चैत : पथलैयामा रहेको राजश्व अनुसन्धान एकाई कार्यालयको सशस्त्र प्रहरी बल १७ नम्बर गुल्म राजश्व चुहावट नियन्त्रणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको शव ब्यारेकभित्रै झुण्डिएको अवस्थामा फेला परेको छ। जीतपुरसिमरा उपमहानगरपालिका-२ नरबस्ती...बाँकी

नेपालीको प्रमुख गन्तव्य मुलुकमा लकडाउनदेखि उडान स्थगितसम्म 

काठमाडौं ०८, २०७६ चैत : कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी संक्रमण बढेसँगै नेपालीको प्रमुख गन्तव्य मलेसियालगायत खाडी मुलुकले आवतजावतमा प्रतिबन्ध लगाएका छन्। प्रतिबन्ध लगाएसँगै नेपाली रोजगारी प्रभावित बनेको छ। ४० प्रतिशतभन्दा बढी अर्थतन्त्र भित्र्याउने क्षेत्र...बाँकी

अनियमितताको समाचारले सिजा एफएमको उठिबास

जुम्ला ०७, २०७६ चैत : जुम्लाको सिजा गाउँपालिकामा २०७२ सालमा साबिकका ११ वटा गाबिसले स्थापना गरेको सिजा क्षेत्रको एक मात्र संचारको माध्यम रेडियो सिजा एफएम हालसम्म नियमित रुपमा प्रशारण हुँदै आएपनि अब बन्द हुने अवस्थामा...बाँकी

भिसा र श्रमस्वीकृति सम्बन्धि समस्याहरुको समाधान खोजिने : कुमार पन्त

०७ चैत्र २०७६, काठमाडौ : वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको भिसा, श्रम स्वीकृति सम्बन्धि सबै समस्याहरुको समाधान गर्न नेपाल सरकारलाई एनआरएनएले ध्यानाकर्षण गराएको छ। वैदेशिक रोजगारी अन्य कामको सिलसिलामा विदेशमा भिसा, श्रम सम्बन्धि अप्ठ्यारोमा परेका नेपालीलाई...बाँकी

कल्याणकारी नेपाली युवा समाज कुवेतद्वारा प्रीति गुरुङकाे परिवारलाई आर्थिक सहयोग

कुवेत २०, २०२० मार्च : क्यान्सरबाट मृत्यु भएकि प्रीति गुरुङलाई कल्याणकारी नेपाली युवा समाज कुवेतले आर्थिक सहयोग गरेको छ। आरुघाट -२ गोर्खा निवासी गुरुङ घरेलु कामदारको रुपमा कुवेतमा रहदा ब्लड क्यान्सरबाट पिडित भई अस्पताल उपचार...बाँकी

काठमाडौंमा ट्राफिक प्रहरीको विशेष अप्रेशन, बढी भाडा लिने ९ जना पक्राउ

काठमाडौँ -महानगरीय ट्राफिक प्रहरी महाशाखाले विषम परिस्थितिको फाईदा उठाई सार्वजनिक बसहरूमा बढी भाडालिने ९ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ । ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ। पक्राउ पर्नेमालालकाजि घिसिङ, दिपक...बाँकी

सरकारी सेवा चैत्र ९ गत्तेदेखि चैत्र २१ गत्तेसम्म, हवाई र यातायात समेत बन्द हुने

राष्ट्रका नाममा सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री ओली  ७ चैत्र २०७६ काठमाण्डौ। नेपाल सरकारले अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सरकारी सेवा तत्कालका लागि बन्द रहने धोषणा गरेको छ। शुक्रवार मध्याह्न प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा...बाँकी

खोटाङमा धरेलु मदिरा जफत गरी नष्ट

७ चैत्र २०७६ खोटाङ। दिक्तेल बजारका विभिन्न साना ठुला होटलबाट करीब ९ हजार मूल्य बराबरको ६० लिटर धरेलु मदिरा जफत गरी नष्ट गरेको छ।  खोटाङ जिल्ला प्रशासन, रुपाकोट मझुवागढी नगरपालिका, करदाता सेवा कार्यालय, धरेलु तथा...बाँकी