०४ चैत्र २०७६, काठमाण्डौ : नोवेल कोरोना भाइरसको त्रासले जोखिम न्यूनीकरणका लागि साँझा यातायातले सेवा शुरु गर्नु भन्दा पहिला बस भित्र स्यानिटाइजर छर्केर मात्र आफ्ना सेवा शुरु गरेको छ। यात्रुहरुको सुरक्षाका निमित्त साँझा यातायातले स्यानिटाइजर छर्केर...बाँकी
डोटी ०४, २०७६ चैत : जिल्ला शिक्षा विकास समन्वय इकाई डोटीका प्रमुख रामदत्त जोशी शुक्रबार कार्यकक्षमै मदिराले मात्तिएको अवस्थामा भेटिए। कार्यालय समय (१२:३०) मै कार्यकक्षमै लठ्ठिएको अवस्थामा भेटिएपछि तत्कालै प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई खबर...बाँकी
काठमाडौं ०४, २०७६ चैत : नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावल पनि नामका अघि डाक्टर लेख्न सक्ने भएका छन्। अछामबाट प्रतिनिधि सभा सदस्यसमेत रहेका रावलले सोमबार त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधी...बाँकी
काठमाडौँ ०४, २०७६ चैत : नेपालस्थित अमेरिकी राजदूतावासले डाइभर्सिटी भिसा र गैरआप्रवासी भिसाका लागि तोकिएका सबै अपोइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा फैलिएपछि अमेरिकी दूतावासले आजबाट लागु हुनेगरी भिसाका लागि...बाँकी
मोरङ ०३, २०७६ चैत : विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस(कोविड-१९) बिषयमा परीक्षण गर्नका लागि माेरङकाे धनपालथान गाउँपालिका ३ स्थित मायाँगञ्माकाे सीमा नाकामा हेल्थ डेक्स तथा सहायता केन्द्रकाे स्थापना गरिएको छ। भारतीय सीमासंग सीमा जोडिएकाेे...बाँकी
साउदी १६, २०२० मार्च : कोरोनाका कारण नेपालका श्रम गन्तव्य सीमित हुँदै छन्। कतारपछि साउदी अरेबिया सरकारले आइतबारदेखि नयाँसहित नेपालमा बिदामा आउने र बिदा मनाएर फर्कने नेपालीलाई रोक लगाएको छ। आइतबारबाट साउदी अरब सरकारले २...बाँकी
३ चैत्र २०७६ काठमाण्डौ। नेपाल सरकारले आगामी बर्ष लुम्बिनीमा गर्न लागेको विश्व बौद्ध सम्मेलन आयोजना गर्दै छ। आयोजित कार्यक्रमको मुल समारोह समितिको सदस्यमा गायक धीरज राईलाई नेपाल सरकारले नियुक्त गरेको छ। नेपाल भ्रमण बर्ष सन्...बाँकी
काठमाडौं ०२, २०७६ चैत : सात वर्ष अघि तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि थप्पड हान्ने एक युवा फेरि पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत नयाँ बानेश्वरको टोलीले आइतबार बागलुङ निसीखोला गाउँपालिकास्थित राजकुटका पदम...बाँकी
बाँके ०२, २०७६ चैत : नेपाल-भारत सिमा नाका अन्तर्गत बाँकेको जमुनाहमा रहेको पुरानो प्रहरी भवन भत्काईएको छ। नयाँ भवन निर्माण हुने भएपछि शनिबार डोजर लगाएर प्रहरी चौकीको पुरानो भवन भत्काईएको हो। यससँगै वर्षौदेखी अब्यवस्थित रुपमा...बाँकी
घनश्याम मिश्र जनकपुरधाम ०२, २०७६ चैत : गत पुष २२ गते जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारहरुमाथि भएको आक्रमण घटनामा न्याय माग्नका लागि भन्दै पत्रकारहरुले अदालतमा मुद्दा हाल्ने निर्णय गरेका छन्। घटना पश्चात गठित संघर्ष समितिको शनिवार बसेको बैठकले...बाँकी