News Portal

गृहपृष्ठ अन्तर्राष्ट्रिय, प्रवास, समाचार

यूएईमा २ नेपाली र अन्य १२ जनामा कोरोना संक्रमण

युएई १०, २०२० मार्च : संयुक्त अरब इमिरेट्स (युइई)मा दुई नेपालीका कोरोना भाइरसको संक्रमण भएको छ। यूएईमा नेपाली बाहेक अन्य मुलुकका १२ जनामा पनि कोरोना भाइरसको संक्रमण भएको छ। परिक्षणको क्रममा जम्मा १४ जनामा कोरोना नयाँ...बाँकी

होलीमा उच्छृंखल गतिविधिमा संलग्न २५ जना पक्राउ, २ हजार सवारीसाधन कारबाहीमा

काठमाडौं २७, २०७६ फागुन : होलीको समयमा काठमाडौं उपत्यकामा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ। होलीमा उच्छृंखल गतिविधि गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये २२ पुरुष र ३ महिला छन्। काठमाडौंका...बाँकी

शिक्षकहरु उपभोक्ता समितिमा, स्थानीयलाई हकार्छ गाउँपालिकाको न्यायीक समिति !

सुर्खेत – पूर्वी सुर्खेतको सिम्ता गाँउपालिका वडा नम्बर १ स्थित सन्तोलामा रहेको एक विद्यालयमा कार्यरत शिक्षकहरु विभिन्न उपभोक्ता समितिहरुमा बसेको पाइएको छ। सूर्यज्योति माध्यमिक विद्यालयमा कार्यरत ३ जना शिक्षकहरु विभिन्न उपभोक्ता समितिमा बसेको पाइएको हो।...बाँकी

किराया हङकङले किरात राई संस्कार, संस्कृति सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम गर्यो

युवा राई हङकङ। किरात राई यायोक्खा प्रज्ञा प्रतिष्ठान हङकङले किरात राई समुदाय भित्रका आफ्ना महत्वपूर्ण जीवन पद्धति संग सम्बन्धित किरात राई समुदायका महत्वपूर्ण संस्कार, संस्कृति, रीतिरीवाज र परम्परामा एकरुपता ल्याउनको लागि विशेष अन्तरक्रियात्मक कार्यक्रम सुप्तुलुङ खिम...बाँकी

म्यानचेष्टर डर्बी भीडन्त : युनाईटेडद्धारा सिटी २-० ले पराजित

एजेन्सी : ईंग्लिश प्रिमियर लिगमा म्यानचेस्टर डर्बीबीचको भीडन्तको म्यानचेष्टर युनाईटेड विजयी भएको छ। आज राति भएको खेलमा युनाईटेडले सिटीलाई २-० को गोल अन्तरले हराएको हो। युनाईटेडका लागि मार्सिएलले ३० औं मिनेट र म्याकटोमिनियाले खेलको अतिरिक्त...बाँकी

पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी १२ वर्षपछि पक्राउ

बारा २५, २०७६ फागुन : बाराका पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदार १२ बर्षपछि पक्राउ परेका छन्। गएराति विशेष सूचनाको आधारमा बाराको बारागढी गाउँपालिका–६ गडहलगाउँस्थित घरैबाट फौजदार पक्राउ परेका हुन्। २०६४ साल कार्तिक १८...बाँकी

बाँकेमा प्रहरी संरक्षणमै गोरु तस्करी, तस्करी रोक्न खोज्दा स्थानीयलाई हतकडी !

बाँके २५, २०७६ फागुन : गोरु तस्करी मौलाइरहेका बेला बाँकेमा प्रहरी संरक्षणमै गोरु तस्करी भइरहेको खुलासा भएको छ। बाँकेको कोहलपुरबाट दाङको लमहीतर्फ लैजादै गरिएको एक ट्रक अबैध गोरु बाँकेको ढकेरीमा स्थानीयहरुले नियन्त्रणमा लिएपछि गोरु तस्करीमा प्रहरीको...बाँकी

मलाई त ठीक छ, मामालाई कस्तो छ? समीक्षा संग्रौला

२५ फागुन २०७६ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो मृगौला दान गरेकी समीक्षा संग्रौलाले प्रमको स्वास्थ्य स्थितिमा चासो व्यक्त गरेकी छन् । आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएकी समीक्षाले मामा (प्रधानमन्त्री)लाई कस्तो छ भनेर प्रश्न...बाँकी

नेपाल प्रेस युनियन धादिङको अध्यक्षमा पुनः अधिकारी चयन

धादिङ २४, २०७६ फागुन : नेपाल प्रेस युनियन धादिङले आफ्नो नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ। युनियनको आठौं अधिवेशनले केन्द्रिय सदस्य डा.मुरारी अधिकारीको संयोजकत्वमा संस्थापकद्वय सिताराम वर्मा र राजेन्द प्रताप शाह रहेको सिफारिस समिति गठन...बाँकी

संखुवासभामा चट्याङ लागेर एक जनाको मृत्यु

खाँदबारी २४, २०७६ फागुन : संखुवासभा जिल्लाको मकालु गाउँपालिका–५ मुढेमा चट्याङ लागेर एकको मृत्यु भएको छ। शनिबार दिउँसो चट्याङ लागेर ५७ वर्षीय निमा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हावाहुरीसँगै आएको चट्याङले लागेर...बाँकी