२२ फागुन २०७६ काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीको बुधवार दोस्रो पटक सफल मृगौला प्रत्यारोपण महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा विहान १० बजे शल्यक्रियाकक्षामा लगिएको प्रम ओलीको प्रत्यारोपण ३ बजे सकिएको अस्पतालले जनाएको छ। मृगौला प्रत्यारोपणमा...बाँकी
सुनिल ठाकुर मलंगवा २२, २०७६ फागुन : ‘प्रदेश नं. २ को सान, राजा जनकप्रति सम्मान’ भन्ने मूल नाराका साथ फागुन २२ गतेबाट सुरु हुन लागेको चौथो राजर्षी जनककप फुटबलको उदघाटनका अवसरमा एक दिन नगरपालिकाभित्र स्थानीय विदा...बाँकी
काठमाडौं -टिपरको ठक्करबाट विराटनगर– १९ मिलनचोकमा एकै परिवारका दुईजनाको मृत्यु भएपछि आन्दोलित बनेका स्थानीयले अवरुद्ध गरेको सडक १८ घण्टापछि खुलेको छ । मंगलबार राति विराटनगर– १९ मिलनचोकमा आफन्तको विवाहमा सहभागी भएर घर फर्कदै गरेका बाबुराम...बाँकी
काठमाडौँ — कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बुधबार ४ जना भर्ना भएका छन् । भर्ना हुनेमा कोरिया, आबुधाबी र कतारबाट आएका ३ जना नेपाली र नेपाल आएपछि भारत भ्रमण गरेर पुनः...बाँकी
एक महिलालाई बलात्कार प्रयास गरेको अभियोगमा नेकपाका सुदूरपश्चिम प्रदेशका सांसद पक्राउ परेका छन् । हाल कैलालीमा बस्दै आएका अछाम क्षेत्र नम्बर २(क) बाट निर्वाचित नेकपाका प्रदेश सांसद अक्कल बहादुर रावल पक्राउ परेका हुन् । धनगढी उपमहानगरपालिका...बाँकी
काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ। मिर्गौला दाता समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको अस्पतालको उच्च स्रोतले जानकारी दिएको हो। बुधबार बिहान साढे १० बजेदेखि...बाँकी
दैलेख २०, २०७६ फागुन : पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपितमध्येका एकजनालाई जिल्ला अदालत दैलेखले पुर्पक्षका लागि कारागार चलान गरेको छ। पत्रकार थापाको हत्यामा मुख्य आरोपित ४ जनामध्ये दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ‘अरुण’ भन्ने बमवहादुर खड्कालाई...बाँकी
मंगलवार २० फल्गुन २०७६ काठमाण्डौ। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड-१९ उच्च जोखिम रहेको हुनाले कक्षा-१ देखि कक्षा -९ सम्मका सबै विधालयहरुलाई यही चैत्र पहिलो हप्ता भित्र परिक्षा लिन भनेको छ। नेपाल सरकारले...बाँकी
काठमाडौं – राष्ट्रियसभाबाट विदाई भएका सांसदहरुले राष्ट्रियभालाई प्रभावकारी ढंगले भूमिका निर्वाह गर्न शुभकामना दिएका छन् । आफ्नो २ बर्षे कार्यकालको समय सकिएका सांसदहरुले आफ्ना अनुभव राख्दै सभालाई थप जिम्मेवार भएर अघि बढ्न शुभकामना दिएका हुन्...बाँकी
काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनको राष्ट्रियसभा सदस्यको कार्यकाल आज मंगलबार मध्यरातमा सकिँदैछ । त्यसअघि उनले अर्थमन्त्रीबाट राजीनामा दिएका हुन् । उनको राजीनामा राष्ट्रपति कार्यालय पुगिसकेको छ । तर...बाँकी