News Portal

गृहपृष्ठ समाचार, समाज, स्वास्थ्य

कुन्जन गुरुङले नयाँ जीवन पाइन्

स्याङ्जा-युएईका सामाजिक अभियन्ता ओम उप्रेतीको तालिमका कारण स्याङ्जाको वालिङकी एक बालिकाले नयाँ जीवन पाएकी छन् । निधन भएको भनी सबैले आशा मारेकी डेढ वर्षिया कुन्जन गुरुङलाई उनका हजुरबुबा चोकबहादुर गुरुङले सिपिआर गरेर पुन: स्वासप्रस्वास सुचारु...बाँकी

टेकु अस्पतालमा भर्ना भएका चार जनामा कोरोना नभएको पुष्टि

२० फागुन २०७६ काठमाण्डौ। कोभिड–१९ कोरोना भाइरसको आशंकामा टेकु अस्पतालमा राखिएका चार जना कोरोना भाइरस नभएको पुष्टि भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चार जना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ...बाँकी

रंगेली नगरपालिकाले ५० जना अपांगहरुलाई कृतिम हातखुट्टा प्रत्यारोपण गर्याे (फोटोफिचर)

मोरङ। माेरङकाे रंगेली नगरपालिकाले ५० जना अपांगहरुलाई निशुल्क कृतिम हातखुट्टा प्रत्यारोपण गर्न सहयोग गरेको छ। नगरपालिकाकाे सभाहलमा एककार्यक्रमकाे आयोजना गर्दे   अपांगहरुलाई कृतिम हातखुट्टा प्रत्यारोपण गर्न सहयोग गरेको हाे। नगरपालिकाले अपांगहरुलाई हुईल्चियर, कृतिम हातखुट्टा, बैशाखी,...बाँकी

सुदुरपश्चिमेली नेपाली समाज कुवेतद्वारा तिर्थ बहादुर कार्कीलाई व्हीलचेयर सहयोग

कुवेत– सुदुरपश्चिमेली नेपाली समाज कुवेतले पिडित तिर्थ बहादुर कार्किलाई व्हीलचेयर दिएर सहयोग गरेकाे छ। बैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत सुदुरपश्चिमेली बासी नेपाली दाजु भाई दिदी बहिनी हरुले कुबेतलाई आफ्नो कर्मथलो...बाँकी

गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई झापाली युवाहरुद्वारा सहयोग

झापा– धुर्मुस सुन्तली फाउन्डेसनको अग्रसरतामा चितवनमा जनस्तरबाट निर्माण भइरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि झापाली युवाहरू सहयोग जुटाउन सक्रियतापुर्वक खटिएका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माण गर्न ३ अरबभन्दा बढी खर्च लाग्ने र सो अभियानमा...बाँकी

नेपाल भ्रमण बर्ष सन् २०२० स्थगित

  काठमाण्डौ। नेपाल सरकारले आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले नेपाल भ्रमण बर्ष सन् २०२० स्थगित गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण बर्ष सन् २०२० स्थगित...बाँकी

तत्कालीन प्रेस चौतारीका पुर्वसचिब मिडिया नेपालमा प्रवेश

बाँके १९, २०७६ फागुन : नेपाल पत्रकार महासंघ बाँके शाखाका सहसचिव काशिराम शर्माले राप्रपा निकट मिडिया नेपालमा बिधिवत रुपमा प्रबेश गरेका छन्। उनले मिडिया नेपाललाई सक्रिय पत्रकारहरूको संगठनका रूपमा विकास गर्दै बाँके नमूना संगठन निर्माण...बाँकी

प्रचण्ड माथि जुत्ता प्रहार गर्ने को हुन रतन ?

काठमाडौं १९, २०७६ फागुन : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि जुत्ता प्रहार भएको छ। पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा आइतबार प्रचण्डमाथि जुत्ता प्रहार भएको हो। प्रचण्ड माथि जुम्लाका २२ वर्षीय रतन तिरुवाले जुत्ता...बाँकी

झापाली समाज कुवेतकाे मार्च ६मा हुने अधिवेशन स्थगित

कुवेत – झापाली समाज कुवेतले आउँदो शुक्रबार मार्च६ २०२० का दिन गर्ने लागेको चौथो महाअधिवेशन स्थगित गरिएको छ । विश्वभरि फैलिएको काेरना भाईरस कुवेतमा पनि देखापरेको र कुवेत सरकारले पनि विभिन्न किसिमका सार्वजनिक कार्यक्रमहरु रद्ध...बाँकी

युएई अलएनमा नयाँ वर्ष-२०७७ धमाका अप्रिल १० मा हुने

युएई – नेपालीका लागि नेपाली भन्ने मुल मन्त्रका साथ् स्थापना भएको गैर आवासीय नेपाली संघ, युएई, क्षेत्रीय समन्वय परिषद अलऐनले नेपाली नयाँवर्ष-२०७७ मा धमाका गर्ने भएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चाडपर्व नियमित मनाउदै...बाँकी