काठमाडौं ३०, २०७६ फागुन : सानेपामा मुना कार्कीको हत्याका सन्दर्भमा प्रहरीले पति अर्जुन कार्कीसँग बयान लिएको छ। कामदार विजय चौधरीको आत्महत्याको एक महिना बितिसक्दा पनि प्रहरीले घटनाको कारण पत्ता लगाउन सकेको छैन। पति अर्जुन कार्कीसँग...बाँकी
काठमाडौं – महानगरीय प्रहरी बृत्त गौशालाले कुटपिटमा संलग्न ३ जना युट्युवरलाई पक्राउ गरेको छ । पुण्य गौतम नाम गरेका ब्यक्तिलाई हातपात गरेको र लछारपछार गरेको अभियोगमा उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राखिएको गौशाला प्रहरी वृत्त प्रमुख...बाँकी
काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले नवलपरासी जिल्लाका सभापतिको विषयमा पार्टी सभापति शेरबहादुर देउवा ध्यानाकर्षण पत्र बुझाएका छन् । महामन्त्री कोइराला शुक्रबार बेलुका देउवा निवास बूढानीलकण्ठ पुगेर उनलाई ध्यानाकर्षण पत्र बझाएका हुन् नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा...बाँकी
सुर्खेत ३०, २०७६ फागुन : सुर्खेतमा एक जना नक्कली चिकित्सक पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर बजारमा शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल सञ्चालन गर्दै आएका नक्कली चिकित्सक डा.दीपेन्द्र काफ्लेलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। नेपाल...बाँकी
काठमाडौं ३०, २०७६ फागुन : साउदी अरेबियाबाट सुनसरीका सञ्जय कुमार मण्डलको उद्दार भएको छ। न्यूज २४ टेलिभिजनले बाबु शम्भू मण्डल पछिल्लो तीन महिनादेखि रोजगारीका लागि साउदी पुगेका आफ्नो छोराको उद्दारका लागि बैदेशिक रोजगार विभाग र...बाँकी
कुवेत। नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण कुवेत सरकारले कामदार सहित कुवेतका सबै नागरिकलाई यही शुक्रवारदेखि लागू हुने गरी दुइ हप्ता सार्वजनिक विदा दिने धोषणा गरेको छ। कुवेत सरकारले हवाइ सेवा लगायतका सबै सार्वजनिक उडान...बाँकी
सुर्खेत २८, २०७६ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सिम्ता गाउँपालिका–१ को समायोजन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भयो। चित्र बहादुर बुढाको नेतृत्वमा २९ जना सदस्यले सपथ खाएका छन्। समायोजन तथा सपथ ग्रहण कार्यक्रममा एउटा अनौठो...बाँकी
२८ फाल्गुन २०७६ मोरङ। ईलाका प्रहरी कार्यलय रंगेलीले सन्देश एवम् चेतनामूलक कार्यक्रम सञ्चालन गरे पछि पुर्वि माेरङकाे शान्ति शु-व्यवस्था सुदृढ हुनथालेको छ । ईलाका प्रहरी कार्यलय रंगेलीले आफ्नो माहातहत्मा रहेका स्थानीय तहमा गएर जनतासँग चिया...बाँकी
डोटी २८, २०७६ फागुन : डोटी जिल्लामा केही महिना यतादेखि छाउगोठ भत्काउने अभियान चलेको छ। अहिलेसम्म ५०० भन्दा बढी छाउगोठ भत्काइए। यो अभियानको अगुवाइ गरेका छन् प्रहरी, प्रशासन र स्थानीय जनप्रतिनिधिले। अनि यसको प्रचार सुदूरपश्चिममा...बाँकी
गुल्मी २७, २०७६ फागुन : गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ सेउघा ठाँटीपोखराका बेल बहादुर खत्रीले आफु कांग्रेस भएकै कारण वडाले जस्तापाता नदिएको गुनासो गरेका छन्। नेपाल सरकारले स्थानीय तहसँग समन्वय गरी खरका छाना भएका...बाँकी