News Portal

मोरङको सिमा नाकामा काेराेना हेल्पडेक्स स्थापना

रबिन्द्र बराल
३९९ पटक

मोरङ ०३, २०७६ चैत : विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस(कोविड-१९) बिषयमा परीक्षण गर्नका लागि माेरङकाे धनपालथान गाउँपालिका ३ स्थित मायाँगञ्माकाे सीमा नाकामा हेल्थ डेक्स तथा सहायता केन्द्रकाे स्थापना गरिएको छ।

भारतीय सीमासंग सीमा जोडिएकाेे धनपालथान गाउँपालिकाद्वारा मायागंजकाे सिमानामा कोरोना भाइरस संंक्रमणको शंकास्पद व्यक्तिहरुको लागि सहायता केन्द्र संचानलन स्थापना गरिएको छ।

उक्त हेल्थ डेक्स स्थापनाका लागि धनपालथान गाउँपालिका अध्यक्ष हरिलाल सिह, ससस्त्र प्रहरी बिअाेपि मायाँगञ्जका बिराज भट्ट, ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहाल, वडाध्यक्ष, स्थानीय लगायतकाे उपस्थिति समेत रहेको छ।

भारतमा कोरोना भाइरसको सक्रमण भएको बिरामी भेटिएपछि हेल्थ डेक्स स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष सिहले बताए।

भारतको नागरिक नेपाल प्रवेश गर्न लागेको बेला कोरोना भाइरस संक्रमित भएको लक्षण देखिएपछि नेपालतर्फ प्रवेशमा रोक लगाउने र नेपाली नागरिकमा त्यस्तो लक्षण भेटिए सम्बन्धित ठाउमा उपचार गर्नका लागि पठाउने उद्धेश्यका साथ हेल्थ डेक्स स्थापना गरिएको समेत उनले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुवेतमा घरेलु कामदार ओसारपसारमा संलग्न सुशीला थारू पक्राउ

काठमाडौं — कुवेतमा नेपाली घरेलु कामदार ओसारपसार तथा मानव तस्करीमा संलग्न एक गिरोहका सदस्य पक्राउ...

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...