News Portal

सरकारी सेवा चैत्र ९ गत्तेदेखि चैत्र २१ गत्तेसम्म, हवाई र यातायात समेत बन्द हुने

हिमाली संचार संवाददाता
५३७ पटक

राष्ट्रका नाममा सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री ओली 

७ चैत्र २०७६
काठमाण्डौ। नेपाल सरकारले अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सरकारी सेवा तत्कालका लागि बन्द रहने धोषणा गरेको छ।

शुक्रवार मध्याह्न प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै चैत्र ९ गत्तेदेखि चैत्र २१ गत्तेसम्म सरकारी सेवा बन्द रहने धोषणा गरेको छ। 

नेपाल सरकारले चैत्र ९ गत्तेदेखि १८ गत्तेसम्म सम्पूर्ण हवाई उडान र चैत्र १० गत्तेदेखि लामो दूरीका सार्वजनिक सवारी चलाउन समेत रोक लगाएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...