स्याङ्जा १५, २०७६ चैत : स्याङ्जाको हरिनास गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवलदार रविन्द्र पौडेलको पेस्तोल पड्किँदा मृत्यु भएको छ। दिनभरीको डियुटीपश्चात् हतियार थन्काउने क्रममा अचानक पड्किँदा घाइते भएका पौडेलको उपचारको क्रममा मृत्यु...बाँकी
२७ मार्च २०२० मकाउ। गैरआवासीय नेपाली संघ मकाउले नोवेल कोरोना भाइरस विरुद्ध आफ्नो मातृभूमि नेपालका लागि सहयोग गर्ने निर्णय गरेपछि सहयोग संकलन शुरु भएको छ। संघले मकाउमा रहेको विभिन्न संघसंस्था, समाजसेवी र मकाउमा कार्यरत नेपाली...बाँकी
भद्रपुर १४, २०७६ चैत : नक्कली बिरामी बोकेको आरोपमा विराटनगरको एउटा एम्बुलेन्ससहित चालकलाई झापाको झिलझिले इलाका प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ। को २ च १२६६ नम्बरको सो एम्बुलेन्स विराटनगरस्थित समाज कल्याण ट्रष्टको नाममा दर्ता...बाँकी
कुवेत २६, २०२० मार्च : कुवेत सरकारले हालसालै विश्वव्यापी रुपमा फैलिएको नोभेल-१९ कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि यहाँ बसोबास गर्ने अन्य विभिन्न देशका नागरिकहरुको रक्षाका लागि जोडतोडका साथ लागीपरेको छ। कोरोना भाइरस अहिले...बाँकी
काठमाडौं १३, २०७६ चैत : नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई तत्काल हटाएर अर्काे नियुक्त नगरे प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक योगदान समाप्त हुने बताएका छन्। नेपालमा कोरोनाभाइरस (कोभिड १९)को संक्रमण देखिन थालेका बेला...बाँकी
१२ चैत्र २०७६ काठमाण्डौ। नेपाल सरकारले नोवेल कोरोना भाइरस नियन्त्रण गर्न मंगलवारदेखि मुलुकभर साताव्यापी लकडाउन धोषणा गरेको छ। नेपाल सरकारले सम्भावित भाइरसको संक्रमण नियन्त्रण गर्न लकडाउन प्रभावकारी बनाउन नेपाल प्रहरी र सशस्त्र बल खटाएको छ। ...बाँकी
काठमाडौं १२, २०७६ चैत : कैलालीको अत्तरीयामा मंगलवार राती दुर्घटनामा परि बाँके खजुरा गाउँपालिका वडा नं १ का वडाध्यक्ष सुमन मल्ल घाइते हुँदा खुट्टा भाँचिएको खबर हाम्राकुराले जनाएको छ। भाँचिएको उनको खुट्टाको बुधवार नेपालगञ्ज मेडिकल...बाँकी
काठमाडौं १२, २०७६ चैत : नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्जमा शत प्रतिशत बोनस दिने निर्णय गरेको छ। सरकारले कोरोनाको संक्रम फैलनबाट रोक्ने गरी लकडाउनको लागू गरेपछि धेरै ग्राहकलाई रिचार्ज कार्ड किन्न समस्या परिरहँदा टेलिकमको यस्तो...बाँकी
काठमाडौं : नेपाल प्रहरीका तीन डीआईजीहरुको एआइजीमा बढुवा भएकाे छ। मन्त्रिपरिषदको आइतबार बसेकाे बैठकले बढुवा गर्ने निर्णय गरेको हो। डीआईजीहरु तारणीप्रसाद लम्साल, शैलेस थापा क्षेत्री र हरिबहादुर पाल एआईजीमा बढुवा भएका हुन्। प्रहरी नियमावली अनुसार,...बाँकी
१२ चैत्र २०७६ खोटाङ । नोवेल कोरोना भाइरसका आसंङ्खा गरिएको विरामी राख्न क्वारेन्टाइन निर्माण गर्न दिक्तेल बजारका माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका व्यावस्थापन समिति अध्यक्ष नरेशकुमार श्रेष्ठका कारण क्वारेन्टाइन निर्माण गर्न नसकिएको दिक्तेल रुपाकोट मझुवागढी गाउपालिका...बाँकी