News Portal

गृहपृष्ठ समाचार, समाज

सप्तरीमा सशस्त्र प्रहरीबाट कुटिए दुइ युवक, विभागीय कार्बाही हुने

१७ चैत्र २०७६ सप्तरी । लकडाउन उलंधन गरेको आरोपमा सशस्त्र प्रहरी बलका जवानले दुइ युवा खोला बगर हुदै चामलको बोरा बोकेर धर जादै गरेका अवस्थामा बगरमा निर्धात कुटपीट गरेको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ। ...बाँकी

रंगेली नगरपालिकाले विपन्न परिवारलाई राहत वितरण गर्ने

रंगेली नगरपालिकाले गरिव तथा ज्याला मजदुरी गरेर जिवन यापन गर्ने अति विपन्न परिवारलाई घरघरमै गएर राहत वितरण गर्ने भएको छ। नगरपालिकाको साेमबार बसेकाे सर्वदलिय बैठकले कोरोना संक्रमण रोकथाम गर्ने उदेश्य नेपाल सरकारले चैत्र २५ गतेसम्म...बाँकी

एनजिओको आडमा दादागिरी, प्रहरीलाई गालीगलौज

सुशासन र पारदर्शीताका क्षेत्रमा काम गर्ने बास नामक एनजिओको आडमा यसका अध्यक्ष रमेश सिटौलाले सुरक्षामा खटिएका प्रहरीलाई नै गालीगलौज गरी दुर्ववहारको प्रयास गरेको खुलेको छ। कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले नेपालगन्जसहित देशभर लकडाउन घोषणा...बाँकी

लकडाउनमा बिपन्न गाउँलेलाई खाद्यान्न वितरण

कोरोनाको त्रासले लकडाउनमा परी नेपाली जनजीवन आफ्नै घरभित्र बस्दा बिपन्न परिवारमा आउन सक्ने खाद्यान्न संकटलाई टार्न झापाको एक परिवार अगाडि सरेको छ। बारदशी गाउँपालिकाको चम्लागाई परिवारले आफ्नो गाउँपालिकाका ७ वडामा रहेका गरिब परिवारलाई ३ हजार...बाँकी

लकडाउन थप ८ दिन निरन्तरता दिने सरकारको निर्णय

आइताबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन थप गर्ने निर्णय गरेको छ। यस अधि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी गरेको एक साताको लकडाउनमा थप ८ दिन थप्ने निष्कर्ष निकालदै...बाँकी

पोखरामा लकडाउन उलंधन गर्नेलाई प्रहरीले रंगशालामा थुन्यो

१६ चैत्र २०७६ पोखरा। सरकारले एक साताका लागि धोषणा गरेको लकडाउन उलंघन गरी बाटो हिड्ने दर्जनौ मानिसलाई कास्की प्रहरीले पोखराको रंगशालाको भलिबल कोर्टको हलमा लगेर थुनेको छ।  पोखराको विभिन्न स्थानबाट पक्राउ परेका प्रत्येक ब्यक्तिलाई एक...बाँकी

आजबाट धरानमा पनि कोरोना टेष्ट हुने

१६ चैत्र २०७६ धरान। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आजबाट कोरोना टेष्ट शुरु हुने भएको छ। नोवेल कोरोना टेष्टका माइक्रोबाइलोजी विभागका सबै तयारी सकिएको भए पनि केही सामान काठमाण्डौमा छुटेका कारण ढिलाई भएको प्रतिष्ठानका...बाँकी

वडाध्यक्ष सफिकद्वारा खाद्य सामाग्री सहयोग

बाँकेको नेपालगन्ज वडा नम्बर ४ का अध्यक्ष मो.सफिक बेहनाले लकडाउनमा वडाका बिपन्न तथा मजदुरी गर्ने समुदायका सय घरधुरीलाई आफ्नो ब्यक्तिगत खर्चमा खाद्यान्न सामाग्री सहयोग गरेका छन्। सरकारले गरेको लकडाउनको पालना गर्दै आइरहेका त्यस्ता समुदायका ब्यक्तिहरुलाई...बाँकी

सुर्खेतमा लकडाउन उल्लंघन गर्ने २ पाष्टर पक्राउ

कोरोना भाइरस रोकथामका लागि सरकारले लगाएको ‘लकडाउन’ उल्लंघन गर्ने चर्चका दुई जना पाष्टरहरुलाई प्रहरीले शनिबार पक्राउ गरेको छ। लकडाउनका क्रममा अनुयायीहरुलाई भेला गरेर प्रार्थना गरिरहेका पाष्टरहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो। प्रहरी निरीक्षक...बाँकी

बिदेशबाट एकै विमानमा नेपाल आएका २ जना कोरोना संक्रमित भेटिए

काठमाडौं १५, २०७६ चैत : बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण भेटिएको पुष्टि भएको छ। उनी चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन्। गत १० चैतमा सोही विमानमा...बाँकी