News Portal

गृहपृष्ठ भिडियो, समाचार, समाज

सनिश श्रेष्ठ र सशिका राईको “तिमी तिरै…” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । गायक सनिश श्रेष्ठ र गायिका सशिका राईको म्युजिक भिडियो “तिमी तिरै…!” देवेश सशिका युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।  चर्चित गायक तथा संगीतकार देवेश राईले संगीत भरेका म्युजिक भिडियो पछिल्लो समय राम्रो...बाँकी

बेलायतमा प्रथम भिसीको सालिक बन्ने, गेसोको पनि सहयोग

ऐजेन्सी – गोरखा भूतपूर्व सैनिक संघ गेसोले बेलायतको अल्डरसटमा बन्न लागेको प्रथम भिसी विजेताको सालिकको सहयोगार्थ १ हजार १ सय ११ पाउण्ड सहयोग गरेको छ । गेसोले आइतबार एक कार्यक्रमबीच गोर्खा मेमोरियल प्रोजेक्टलाई सहयोग हस्तान्तरण...बाँकी

पर्यटनमन्त्री भट्टराईको जन्मदिनमा मुस्कान खातुनलाई सहयोग

काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले एसिड पीडित मुस्कान खातुनलाई एक महिनाको आफ्नो तलव ५० हजार सहयोग दिएर जन्मदिन मनाएका छन् । जन्मदिनको अवसरमा मुस्कान खतुनलाई मन्त्रालयमै बोलाएर मन्त्री भट्टराईले नगद ५०...बाँकी

जाल्पा देवी माध्यमिक विद्यालय परिसर भित्र चियाको विरुवा रोपियो

दुर्गा श्रेष्ठ, सिन्धपाल्चोक – मेलम्ची नगरपालिका वडा नं २ स्थित जाल्पा देवी माध्यमिक विद्यालय परिसर भित्र करिब २ सय ७५ वटा चियाको विरुवा आज रोपिएको छ । विद्यालय सफा स्वच्छ, हरीयाली बनाउन विद्यालय वरपर बिरुवा...बाँकी

पहिरोको उच्च जोखिममा लिस्ती पाँउगुम्बा गाऊँ

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – भोटेकोशी गाँउपालिका लिस्ती पाँउगुम्बाको ६८ घरधुरी मध्ये २५ घरधुरी पहिरोले तान्न थालेको छ। पहिरो गएको स्थानमा छोप्नका लागि वडा कार्यालयले ६३ थान त्रिपाल उपलब्ध गराएको वडा अध्यक्ष मुके शेर्पाले जानकारी दिएका...बाँकी

नेपाली कांग्रेस काेरिया सम्पर्क मञ्चद्वारा आर्थिक सहयोग

रबिन्द्र बराल, माेरङ– मोरङको रंगेली नगरपालिका ३ स्थित रञ्जनी चाेक नजिकै बसाेवास गर्दे आएका चेतनाथ दाहालका १६ बर्षिया छाेरी कञ्चन दाहाल तीन बर्षकाे उमेरमा ढाडमा पिलो आएपछि डाक्टरको सल्लाह अनुसार पिलाेको अप्रेशन गराए पछि कञ्चन...बाँकी

मोरङमा लागुऔषध सहित दुई जना पक्राउ

रबिन्द्र बराल, मोरङ – मोरङको सुनवर्सी–८ खरेबारीबाट आउने क्रममा  लागुऔषध  सहित २ जना पक्राउ परेका छन । सिक्टि प्रहरी चाैकीबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उनीहरुकाे साथबाट ६ बोतल इस्कुब र १९०...बाँकी

लिदी पहिरो पीडितलाई राहत वितरण गरियो

सिन्धुपाल्चोक -जुगल गाउँपालिका वडा नं २ लिदी पहिरो पीडितलाई राहत वितरण गरिएको छ । सो राहत सामाजिक विकास मन्त्री युबराज दुलालले वितरण गरेका थिए । सेलाङ बासखर्कमा रहेका लिदि पहिरो बिस्थापित लागि होप एयरलाइन्स, होपमिन...बाँकी

मेलम्ची नगरपालिकाका ३० घर पहिरोको उच्च जोखिममा

दुर्गा श्रेष्ठ/सिन्धुपालचोक – मेलम्ची नगरपालिका ३० घर परिवार पहिरोको जोखिम रहेकाले स्थानान्तरण गर्नुपर्ने भएको छ। वडा नम्बर ६,७,८ र १० का गरि ३० घरपरिवार पहिरोको उच्च जोखिममा रहेको केही ठाउँमा पहिरोले घरनै लगेकाले अन्यत्र सुरक्षित...बाँकी

मानव बेचबिखनको शैली परिवर्रतन, जमुनाहा नाकाबाट तीनको उद्धार

नेपालगन्ज – समय र प्रविधिको प्रयोगसंगै अहिले मानव बेचबिखनको शैलीमासमेत परिवर्रतन भएको छ। प्रविधिको प्रयोग र नयाँ शैलिका कारण उद्धारमा समस्या हुने गरेको उद्धारमा लागेका सामाजिक संस्थाहरुले बताउदै आएका छन। पछिल्लो समय कर्णाली प्रदेशमा पनि...बाँकी