News Portal

गृहपृष्ठ समाचार, समाज, स्वास्थ्य

जेरीको रोड संस्थाका सस्थापक आशिष लामाको पहलमा निःशुल्क स्वास्थ्य उपचार दिँदै जुगलमा  

सिन्धुपाल्चोक -जुगल गाउँपालिका वडा नं ६ उतरी भेगमा रहेको दुर्गम गाउँमा जेरीको रोड संस्थाका सस्थापक आशिष लामाको पहलमा विगत ३ वर्ष देखि प्रत्येक महिनाको २ पटक निःशुल्क स्वास्थ्य उपचार दिँदै जुगल ६ हगाम ,हाप्रा बासीहरुलाई...बाँकी

देशभर १३५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काडमाडौं – २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४६४ र पुरुष ८९५  रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको शुक्रबारको...बाँकी

युवतीमाथि सामूहिक बलात्कार, दुई अभियुक्त पक्राउ

काठमाडौँ – सामूहिक बलात्कारको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त थानकोटले मुगु सोरु गाउँपालिका १० घर भई चन्द्रागिरी...बाँकी

ब्राजिलमा ४० लाख कोरोना संक्रमित

काठमाडौं -ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ४० लाख नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र करिब ४४ हजार नयाँ संक्रमित थपिएका हुन् । यससँगै ब्राजिलमा कोरोना भाइरसको कारण...बाँकी

अन्तर्राष्ट्रिय उडान थप गर्न नेपाली समाज युएई लगायत ४४ संस्थाको अनुरोध

यूनाईटेड अरब ईमिरेट्स -यूएईको पहिलो तथा स्थापित संस्था नेपाली समाज युएईले नेपाल सरकारलाई अन्तर्राष्ट्रिय उडान संख्या बढाउन माग गरेको छ । नेपाली समाज युएईमा आवद्ध कृयाशील ४४ सामाजिक संस्थाहरुले एक ज्ञापनपत्र सार्वजनिक गर्दै दैनिक ५...बाँकी

६ बर्षिया बालिकाकाे मुटुमा प्वाल, आर्थिक अभावले उपचार हुन सकेन

रबिन्द्र बराल – माेरङका रंगेली नगरपालिका १ स्थित जमुवा टाेलमा वसाेबास गर्दा आएका लाल किस्कुकी ६ बर्षिय छाेरी सभ्यता किस्कुकाे मुटुमा प्वाल परेपछि आर्थिक अभावका  कारण उपचार हुन सकेको छैन । डेढ बर्ष अगाडीदेखि स्वास्थ्यमा...बाँकी

सभामुख सापकोटाले बागलुङको पहिरो पीडितप्रति दुख ब्यक्त

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले बागलुङको ढोरपाटन नगरपालिका वडा नं ९ भुसुण्डे, दुनापोखरा, लाकुरीबोटमा अविरल बर्षापछिको पहिरो र सुकुर्दुङ खोलामा आएको बाढीले १२ जनाको मृत्य र ४१ जना बेपत्ता भएको खबरले मर्माहत बनाएको बताउनुभएको छ।...बाँकी

कर्मचारीको मिलेमतोमा भवनको रकम दुरुपयोग

नविन शाही/सुर्खेत – वीरेन्द्रनगर नगरपालिका कार्यालयले अर्काको जग्गामा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरी रकम अनियमितता गरेको पाइएको छ। नगरपालिका कार्यालयलाई भोगचलन गर्न स्वीकृत नभएकै कानूनी प्रावधानलाई लत्याएर प्रमुख प्रशासकीय अधिकृत र कार्यालयका कर्मचारीको मिलेमतोमा भवनको...बाँकी

शिक्षामा राष्टियकरणको पक्षमा मन्त्रीहरु छैनन् अनेरास्ववियूका सहअध्यक्ष- रञ्जित तामाङ

काठमाडौं -अनेरास्ववियूका सहअध्यक्ष रञ्जित तामाङले शिक्षको राष्ट्रियकरण गर्नुहुँदैन भन्नेहरुको ठुलो सँख्या नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा भएको बताएका छन् । रेडियो काठमाडौं ९२.१ मेगाहर्जमा युपी लामिछानेसँग कुरा गर्दै बुधबार तामाङले अहिलेको सरकारले शिक्षा क्षेत्रमा केही...बाँकी

सिंगापुर र ब्रिटिस आर्मीमा कोटा घटाइयो

काठमाण्डौ । बेलायत सरकारले कोरोनाको कारण जनाउँदै ब्रिगेड अफ गोर्खाजले यस पटक ब्रिटिस आर्मीमा ३ सय ४० र सिंगापुर पुलिस फोर्समा १ सय ४० जना मात्र भर्ती गर्ने भएको छ । ब्रिटिस आर्मी मुख्यालयले मंगलबार...बाँकी