रबिन्द्र बराल माेरङकाे रंगेली नगरपालिका २ स्थित मंङ्गलवारेमा बसाेवास गर्दे आईरहेकी १७ बर्षिय दिपशिखा सुवेदी अहिले काेराेना सङ्क्रमण नफैलियाेस भन्दै सेनिटाईजर गर्दे हिडेकि छिन। बिराटनगर स्थित शिक्षा दिप कलेजमा अध्यनरत गर्दे आइरहेता पनि उनी समाज...बाँकी
काठमाण्डौ – सिन्धुपाल्चोकका विराज थापाले २ महिनाअघि गएको चैत महिनामा मात्रै अधिवक्ताको लाइसेन्स पाएका थिए।त्रिभूवन विश्वविद्यालयबाट ५ बर्षे बिए एलएलबी कोर्ष पूरा गरेका थापाले आफ्नो पहिलो मुद्धा नै सरकारविरुद्ध हालेका थिए । रिट दायर गरेको...बाँकी
खोटाङ – खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको गुम्बाडाडामा ट्याक्टर दुर्धटना हुदा एक जनाको धटना स्थलमा मृत्यु, दुई जना धाईते भएका छन्। रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाको बगरे भञ्याङ उक्त ट्याक्टर दुर्धटना भएको हो। ट्कटरले निर्माणाधिन...बाँकी
रामप्रसाद ढुंगेल/युएइ – झापा-झापाली समाज युएईले कोरोना प्रभावित आफना आजीवन सदस्य तथा सदस्यका परिवारलाई प्रोत्साहन राहत प्याकेज ल्याई राहत वितरण गरेको छ । वैदेशिक रोजगारीको लागि युएईमा रहेका झापालीहरुको सामाजिक संस्था झापाली समाज युएईले आफना...बाँकी
एजेन्सी – इजरायल र प्यालेस्टाइनको चरमपन्थी हमास समूहबीच चरम संघर्ष चलिरहेकाबेला लेबनानतर्फबाट पनि इजरायलमाथि आक्रमण भएको छ। सोमबार करिब मध्यरातको समयमा लेबनानबाट उत्तरी इजरायलतर्फ ६ रकेट प्रहार भएको छ। तर, यी रकेटले सीमा पार गरेर...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-३ स्थित रंजनीका १९ वर्षीय बिनोद यादवलाई भाउजुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। मोरङ जिल्लाको रंगेली नगरपालिका-३ स्थित तिलुवा चौकको नहरमा मृत फेला परेकी २४ वर्षीया अनिता यादवको...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-३ स्थित तिलुवा चोक नजिकैको नहरमा एक महिलाको घाँटी रेटेर हत्या गरेको अवस्थमा शव भेटिएको छ । धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार विहान रंगेल-३ की...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका भित्रका युवाहरुले स्थापना गरेका सुनवर्सी संजालले सुनवर्सी नगरपालिका क्षेत्रमा रहेर पहिलो लाइनमा कार्यरत नेपाल प्रहरी र स्वास्थ्या चौकीहरुमा कोरना रोकथाम तथा न्यूनीकरणका लागि आबश्यक पर्ने स्वास्थ्य सामाग्री वितरण गरको...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछी रंगेली नगरपालिकाले ४ वटा आफ्ना वडाहरु पूर्ण रुपमा शिल गरेको छ । कोरोना व्यवस्थापन केन्द्र र कार्यपालिकाको बैठकले संयुक्त रुपमा कोरोना प्रभावित वडाहरु...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नं. ५ का एक पुरुषको कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना महामारीको दोस्रो लहरका कारण मोरङ जिल्लाको रंगेली नगरपालिकामा अहिलेसम्म दुई जनाएको मृत्यु भएको छ । ...बाँकी