News Portal

  • गृहपृष्ठ समाचार, समाज

    गौतमबुद्ध विमानस्थलमा १० मेगावाटको सोलार प्लान्ट राखिने

    भैरहवा – भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सोलार प्लान्ट राख्ने तयारी भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच विमानस्थलमा सोलार प्लान्ट राखेर विद्युत आपूर्ति गर्नेबारे छलफल भएको...बाँकी

    दिङ्लाका रामबहादुर राईका लागि सहयोग जुट्दै आवश्यक सहयोगका लागि अपील

    भोजपुर– भोजपुर जिल्ला दिङ्ला षडानन्द नगरपालिका वडा नं. ३ खार्ताम्छाका ७७ बर्षीय रामबहदुर राईको अबस्था नाजुक भएपछि किराया दिङलाको पहलमा सहयोग जुट्दै गरेको छ। परिवारमा एक जना २३ बर्षीय छोरा छन् । छोरा सुस्त रहेका...बाँकी

    ‘म प्रहरी हुँ ’ भन्दै ठगी गर्ने बिलबहादुर पक्राउ

    सुर्खेत – ‘म प्रहरी हुँ’ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले कालिकोट शान्नी त्रिवेणी गाउँपालिका-४ स्थायी घर भएका हाल वीरेन्द्रनगर नगरपालिका-३ तातोपानी बस्ने बिलबहादुर धामीलाई पक्राउ गरेको हो।...बाँकी

    धनपालथानमा पशुस्वास्थ्य तथा वाझोपन निवारण बारे एक दिने शिविर सम्पन्न

    रबिन्द्र बराल/ मोरङ – मोरङको धनपालथान गाउपालिकामा पशु स्वास्थ्य तथा वाझोपन निवारण सम्वन्धि एक दिने शिविर सम्पन्न भएको छ ।  गाउपालिकाको वाडा नं.- ६, स्थित कदमाहामा आयोजना भएको शिविरमा ५ सय भन्दा बढी पशु चौपायाले...बाँकी

    धुलिखेल निर्माण सेवाले फेरी मोरङमा विधुत चोरी गर्यो

    रबिन्द्र बराल/ मोरङ – मोरङ रंगेली नगरपालिका ७ स्थित चिस्याङ  खोलाको बगरमा  रहेको श्री सन्सारी माई  मन्दिरमा प्रदेश नं. १  सरकारले १० करोड ३३ लाख ३९ हजार २ सय २७ रुपैयाँ  बराबरको लागतमा मन्दिर परिसरमा...बाँकी

    काँकडभिट्टा-इनरुवा रेल मार्गको मुआब्जा पेचिलो, मुख्यमन्त्री शेरधन राई र मोरङका प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र

    मोरङ – नेपालको गौरवपूर्ण पूर्व पश्चिम रेल मार्ग निर्माण हुने र त्यसका लागि सरकारले स्थानीयवासीको जग्गा अधिग्रहण गर्ने सूचना प्रकाशित गरे सँगै मोरङका सरोकारवालाले जग्गा अधिग्रहण बापतको मुआब्जा बारे जिम्मेवार हुन प्रदेश सरकारलाई आग्रह गरेका...बाँकी

    मोरङको उर्लावारीबाट जुवा तास खेलि रहेका ७ जना पक्राउ

    उर्लाबारी – मोरङको उर्लावारी नगरपालिका-९ बाट जुवा तास खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। उर्लाबारी स्थित एक घरमा जुवा तास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले बिहिवार साँझ...बाँकी

    सपना मगरको यस्तो प्रश्नले धमला परे ‘अक्क न बक्क’! राज्य गम्भीर नभएको उनको बुझाई (भिडियो सहित)

    काठमाण्डौ – बेवारिसे लासहरुको अन्तिम दाहासंस्कार गरेकै कारण एउटी साहसी नारीको रुपमा सपना रोका मगरलाई बीबीसीले विश्वका १ सय प्रभावशाली महिलाको सूचिमा राखेपछि अहिले उनी चर्चाको शिखरमा छिन् । उनलाई यतिबेला नेपालका विभिन्न सञ्चारमाध्यमहरुमा अन्तवार्ता...बाँकी

    डडेल्धुरामा सुस्त मनस्थितिकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार

    अमरगढी – डडेल्धुरामा ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ। नवदुर्गा गाउँपालिका-१ मा सुस्त मनस्थितिकी ३० वर्षीया महिला बलात्कृत भएकी हुन्। बुधबार राति करिब ७/ ८ बजे नवदुर्गा गाउँपालिका-१ की ३० वर्षीया महिलामाथि बलात्कार भएको...बाँकी

    कालापानी र लिपुलेकलाई वेदव्यास धामको रुपमा विकास गराैँ – अध्यक्ष शाह

    काठमाडौं – विश्व हिन्दु युवा संघले कालापानी र लिपुलेकलाई वेदव्यास धामको रुपमा विकास गर्नुपर्ने बताएको छ। बिहीबार संघका अध्यक्ष ऋषिकेश जंग शाहले भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला नेपाल आएको सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै उनले...बाँकी