झापा – पछिल्लो २४ घन्टामा झापा जिल्लामा ४ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। ज्यान गुमाउनेमा मेचीनगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणबाट मृत्यु भएको छ। बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका...बाँकी
काठमाण्डौ – संसद विघटन विरूद्ध उत्रिन नागरिक अगुवाहरुले अपील गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीले चालेको प्रतिगामी कदमले संविधान र संसदीय सर्वोच्चताको चिरहरण गरेको निष्कर्ष सहित यसविरुद्ध उत्रिन नागरिक अगुवाहरुले अपील गरेका छन्। शुक्रबार मध्यरातमा...बाँकी
काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुले सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने प्रयास गरेको बताएका छन्। उनले देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा नगर्ने...बाँकी
कोलकाता – हालै भारतको पश्चिम बंगालबाट निर्वाचनमा पराजित मुख्यमन्त्री ममता बनर्जीले पश्चिम बंगालको भवानीपुर निर्वाचन क्षेत्रबाट उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने भएकी छन्। पश्चिम बंगालमा बहुमत ल्याउन सफल त्रिणमूल कांग्रेस (टीएमसी)ले मुख्यमन्त्रीमा बनर्जीलाई नै सिफारिस गरी उनले...बाँकी
काठमाडौं – सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले अदालतको अपहेलना भएको बताएका छन्। केसीले दोस्रो पटक संसद विघटन गरिदिएपछि त्यसविरुद्ध अदालतमा रिट हालेर भण्डारीलाई अदालतको अपहेलना मुद्दा लगाउनुपर्ने र संसद पुनस्र्थापना...बाँकी
काठमाडौं – शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कात्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने निर्णय गरेको छ। राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीका लागि गरिएको दावी खारेज गरेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। सरकारका...बाँकी
मकाउ – मकाउमा संगठीत गुरुङ ‘तमु’ समाज मकाउले आफ्ना संस्थापक अध्यक्ष स्व. रामेन्द्र कुमार गुरुङको सम्झनामा मकाउको “माँ टेम्पल” बारा मकाउमा आज विहान ९:०० बजे दिप प्रज्वलन गरी भावपूर्ण श्रदाञ्जली अर्पण गरेका छन्। विगत धेरै...बाँकी
यज्ञराज जोशी काठमाडौं – विदेशबाट आएका स्वास्थ्य सामग्री पहुँचवाला मन्त्री र सांसदले कब्जा गर्न थालेका छन्। उनीहरुले स्वास्थ्य मन्त्रालयलाई दबाब दिएर आफ्नो निर्वाचन क्षेत्रमा धेरै स्वास्थ्य सामग्री लैजाने गरेका छन्। स्वास्थ्य सामाग्री व्यवस्थापनको जिम्मेवारी लिएको...बाँकी
काठमाडौँ — १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दावी गरिएको पत्र लिएर पुगेका विपक्षी गठबन्धनका नेताहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले कानुन पनि हेर्ने बताएकी छन् । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार उनले प्रधानमन्त्री...बाँकी
बझाङ – बझाङको वडा प्रहरी कार्यालय चैनपुरमा कार्यरत सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ। नेपाल पत्रकार महासंघ बझाङ शाखा सचिव ललित बहादुर सिंहको समन्वयमा नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघ मष्टा गाउँपालिकाका अध्यक्ष विनोद कठायतले...बाँकी