News Portal

रंगेली नगरपालिकामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु

हिमालीसंचार संवाददाता
२८५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नं. ५ का एक पुरुषको कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीको दोस्रो लहरका कारण मोरङ जिल्लाको रंगेली नगरपालिकामा अहिलेसम्म दुई जनाएको मृत्यु भएको छ ।  रंगेली नगरपालिका वडा नं. ५ बस्ने ४७ बर्षीय एक पुरुषको मृत्यु भएको छ।

गत बैशाख २५ गते कोरोना संक्रमित पुष्टि भएको थियो। विराट मेडिकल कलेजमा उपचारत रहेका ती पुरुषको मृत्यु भएको हो। उनको आज अपरान्ह १२:४५ बजे उपचारका क्रममा मृत्यु भएको अस्पताल श्रोतले जानकारी दिए । 

मोरङ जिल्लाको रंगेली नगरपालिका-७ का करिब ५० बर्षीय अर्को एक पुरुषको पनि कोराना संक्रमणका कारण मृत्यु भएको थियो । यो संगै  मोरङको रंगेली नगरपालि भित्र २ जना पुरुषको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...