काठमाडौं – पुनः प्रधानमन्त्रीमा नियुक्त भएपछि केपी शर्मा ओलीले लिएको शपथ विवादमा परेको छ। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई गराएको शपथविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो...बाँकी
राजेन्द्र कार्की जाजरकोट – जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ५ दमदालामा अधिकांश मानिस बिरामी परेका छन्। ज्वरो आउने, रुघाखोकी, छाती दुख्नेलगायतका लक्षणसहित स्थानीय थला परेका हुन्। गाउँभरी ज्वरो र रुघाखोकीका बिरामी लखतरान परेको स्थानीय कमल थापाले...बाँकी
धरान – पुर्वाञ्चल सुनसरीको दुहबीस्थित फरवर्ड माइक्रोफाइनान्स लघुबित्तले धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ५० थान अक्सिजन सिलिण्डर सहयोग प्रदान गरेको छ । नेकपा एमाले नेतृसमेत रहेकी फरवर्डकी अध्यक्ष भगवती चौधरीले ठुलो साइजको ५०...बाँकी
काठमाडौं – नेकपा एमालेमा विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले ५/५ नेता रहेको एक विशेष कार्यदल गठन गरेका छन् । कार्यदलमा ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप...बाँकी
विप्लव महर्जन सल्यान – सल्यानमा होम आइसोलेसनमा बसेका एक पुरुषको शनिबार मृत्यु भएको छ। छत्रेस्वरी गाउँपालिका १ का वर्ष २७ का पुरुषको मृत्यु भएको हो। रुघाखोकी र ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा उनमा केही दिनअघि...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा कोरोना संक्रमणको दोस्रो लहर तिब्ररुपमा चलेयता शनिबार सम्ममा रंगेली नगरपालिका भित्र १ सय ६ जना कोरोना संक्रमित पुष्टि भएको छ । अहिलेसम्म रंगेली नगरपालिका १ नं. वडामा ४...बाँकी
काठमाडौं – सरकारले आफैंले जारी गरेको निर्देशिकाको खिल्ली उडाउँदै विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। सरकारले ११ देशमा राजदूत सिफारिस गरेको छ। जसमा परराष्ट्र सेवाबाट दुईजना छन्। अन्य ९ देशका लागि राजनीतिक आस्था र...बाँकी
सुनसरी – नेपालमा कोरोना भाइरसको महामारीको दोस्रो लहर सुरु भएपछि देशका विभिन्न अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेपछि पुर्वाञ्चलको सुनसरीबाट सिलिण्डर भरेर अन्य प्रदेशहरुमा आपुर्ति गर्न थालिएको छ । प्रदेश नं.१ को सुनसरीमा रहेको अक्सिजन उद्योगबाट...बाँकी
कन्चनपुर- नेपाली कांग्रेसले सार्वजनिक गरेको क्रियासिल सदस्यता नविकरण तथा नयाँ क्रियासिल वितरणमा कन्चनपुर जिल्लाको क्षेत्र ३ भिमदत्त नगरपालिकाको वडा नम्बर १८ मा आफ्ना आसेपासेलाई मात्र बाँडेको भन्दै जिल्ला कार्यसमिति कञ्चनपुर लाई निवेदन लेखेका छन् ।...बाँकी
धादिङ – सरकार आँखा छ भने हेर्छ्स होला । सधै पत्रपत्रिका र न्युज अब अति भो गरिब जनता माथी नेकपा के पि ओलिको दम्भ अत्याचार भ्रष्टाचारले बिश्व भरी फैलिएको कोरोना भाइरसले त्रसित बनाइरहेको छ। सत्तामा...बाँकी