News Portal

गृहपृष्ठ प्रवास, समाचार

मध्यपूर्वका गैरआवासीय नेपालीले नेपाल पठाए ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं – मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीहरुले ५६० थान अक्सिजन सिलिण्डर नेपाल पठाएका छन । नेपालमा अक्सिजनको अभावका कारण सयौँको संख्यामा कोरोना संक्रमितहरुले ज्यान गुमाउनु परेपछि यूएई, कतार, ओमन, साउदी अरब, कुवेत, बहराइनमा रहेका नेपालीहरुले स्वतस्फूर्त...बाँकी

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको पञ्जिकृत सदस्यता फारम खुला अधिवेशन २३ जुलाईमा

कुवेत– गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत (NRNA-NCC Kuwait)ले सन २०२१-२०२३ कार्यकालको लागि साताैं राष्ट्रिय महाधिवेशन आगामी २३ जूलाइ २०२१ का दिन गर्ने भएको छ । अधिवेशन प्रयोजनको लागि पञ्जिकृत सदस्यता फारम खुला...बाँकी

मेरा गरीब जनता

धादिङ  -बाा्च्छौं खै तिमीहरूको दुःख अनि सरकार प्रतिको अविश्वास देशमा यत्रो ठूलो जनयुद्ध पछिको समृद्द नेपाल हाम्रा गरीब जनताहरुले नेपाल आमाको मुहार खुसियाली हेर्न कहिलै नपाउने भए विडम्बना भन्नू पर्छ यहाँ सत्ता पक्षले आत्मघाती गरेपछि...बाँकी

इजरेल–प्यालेस्टाइन हानाहान जारी, नेतान्याहुले दिए यस्तो चेतावनी

एजेन्सी – इजरेली सेना र प्यालेस्टाइनी विद्रोहीबीच लगातार ५ दिनदेखि गोलाबारी जारी छ। बीबीसीका अनुसार इजरेलले गाजा क्षेत्रमा आफ्नो कारबाही तीव्र पारेको छ भने प्यालेस्टाइनी चरमपन्थीले पनि इजरेलमा क्षेप्यास्त्र प्रहारी जारी राखेको छ। यसैबीच इजरेली...बाँकी

ओलीले “पहिले प्रचण्ड प्रयोग गरे, अहिले माधवकुमार नेपाल चिप्लाए” – राधाकृष्ण मैनाली

काठमाण्डौ – मैले एमाले र माओवादी केन्द्रबीच एकता हुँदा नै भनेको थिएँ, त्यो एकता होइन, सत्तामा जाने सिँढीमात्र हो। आखिरमा त्यही साबित भयो। केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको त्यो घनिष्टता यो बिन्दुमा...बाँकी

सपथ लिँदालिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भने- त्यो पर्दैन

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सपथ ग्रहण गराएकी छन्। सपथ सुरू गरेपछि प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भनेर टारेका छन्। ‘म केपी शर्मा ओली, मुलुक र जनताप्रति पूर्ण वफादार रही...बाँकी

पाटीलाई थाहा नै नदिई राजेन्द्र महतो चयन भए संसदीय दलको नेता

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो चयन भएका छन् । महन्थ ठाकुर पक्षका सांसदहरुको हिजो बसेको बैठकले महतोलाई संसदीय दलको नेता चयन गरेको हो । जसपाका सांसद...बाँकी

नेपाली जनसम्पर्क समिति साउदीको सभापतिमा थापा

रियाद – नेपाली जनसम्पर्क समिति साउदी अरबको सभापतिमा तुसङबहादुर थापा (अर्जुन थापा) निर्वाचित भएका छन्। कोरोना महामारीका कारण जुम प्रविधिमार्फत गरिएको दोस्रो अधिवेशनमार्फत थापा समिति सर्वसम्मत रुपमा सभापति चयन भएका हुन्। यस्तै समितिको वरिष्ठ उपसभापतिमा...बाँकी

कोरोना महामारीमा के गर्दै छ राष्ट्रिय आविष्कार केन्द्र ?

काठमाडौं – कोभिड १९ को दोस्रो लहर सुरु भएसँगै महावीर पुनको व्यस्तता उधुमै बढेको छ। मानव संकटको यो घडीमा सिङ्गो देशलाई आपतकालीन स्वास्थ सामग्री उपलब्ध गराउने जिम्मा उनको मात्र काँधमा छ जस्तो प्रतित हुन्छ। यो...बाँकी

प्रधानमन्त्रीमा ओली पुनः नियुक्त, आज २ बजे शपथ

काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा पुनः नियुक्त गरेकी छन् । संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका...बाँकी